यी ३ मुख्य मन्त्री सहित १० मन्त्री फेर्ने तयारीमा ,ओलि र प्रचण्ड …हेर्नुहोस।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको वि,वाद स,माधानको लागि का,र्यदल ग,ठन भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् ग,ठनमा लाग्ने भएका छन् ।

२ वर्ष का,र्यकाल पुरा गरेका झण्डै १० मन्त्री र ३ जना मुख्यमन्त्री फेर्ने ओली प्रचण्डको त,यारी रहेको स्रोतको दा,बी छ ।बिहीबार र शुक्रबारको वार्तापछि जारी वि,वाद स,माधानका लागि नि,श्चित विषयमा ओली-प्रचण्ड सहमत भएका थिए ।

सोही विषयलाई लि,खित रुप दिने र प्र,विधिक रुपमा मिलाउने गरी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय का,र्यदल गठन भएको थियो । सो का,र्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् ।

का,र्यदलले काम थालेपछि ओली प्रचण्ड भने पहिलो च,रणमा मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारीमा लागेका हुन् । दोस्रो च,रणमा भने प्रदेश सरकार पनि पुर्नगठन गरिनेछ । पूर्व माओवादीको ने,तृत्व रहेका एक मुख्यमन्त्री र पूर्व एमाले

ने,तृत्वमा रहेको २ गरि कम्तिमा ३ जना मुख्यमन्त्रीलाई वि,दाइ गरेर नयाँ मुख्यमन्त्री नि,युक्त गर्नेमा ओली प्रचण्ड स,हमत भएका छन् ।स्रोतका अनुसार माओवा,दीको तर्फबाट क,र्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद ध,रापमा रहेको छ ।

यता पूर्वएमालेको तर्फबाट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमति प्रदेशका डोरमणी पौडेल र प्रदेश १ का शेरधन राईमध्ये २ जनालाई वि,दाई गर्ने तयारी छ ।नयाँ मन्त्रीमा जस्को च,र्चा छ:ओली प्रचण्ड मन्त्रिमण्डल पुर्नगठनमा लागेसँगै नयाँ मन्त्रीहरुबारे चर्चा सुरु भएको छ ।

नयाँ मन्त्रीमा पूर्व माओवा,दीबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु शाह र पम्फा भुसालको नाम चर्चामा छ ।पूर्व एमालेबाट भने पार्टी महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, गणेश ठगुन्ना र प्रेम आले लगायत नयाँ मन्त्री बन्ने चर्चामा छन् ।

पार्टीमा सहमति जुटेमा ओली भने उपाध्यक्ष वामदेव गौतम र प्र,वक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रिपरिषद्मा सामेल गराउन चाहेका छन् ।त्यसैगरी ओलीले २ वर्ष कार्यकाल पुरा गरेको भएपनि गृहमन्त्री रामबहादुर थापा र ईश्वर पोखरेललाई भने निरन्तरता दिन चाहेका छन् ।यता प्रचण्डले पनि वर्षमान पुन र विना मगरलाई निरन्तरता दिन चाहेको स्रोतको दा,बी छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।