प्रधानमन्त्री केपि ओलिले भारतीय प्रधानमन्त्री मोदिलाई सि मा वि वादको बारेमा यसो भन्नू भयो…हेर्नुहोस।

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालले भारतबाट अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेको बताएका छन् । भारतको ७४ औं स्वतन्त्रता दिवसमा मोदीलाई बधाई तथा शुभकामना दिने क्रममा ओलीले टेलिफोनमार्फत मोदीलाई अर्थपूर्ण दुईपक्षीय सहयोगको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा चि,सोपना आएको थियो । त्यसपछि भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरि उद्घाटन गर्‍¥यो । नेपालले भारतलाई पटक–पटक दुईपक्षीय वार्तामा बस्नको लागि आह्वान गर्दै आए पनि भारतले विभिन्न का,रण देखाउँदै टार्दै आएको थियो । त्यसपछि नेपालले पनि आफ्नो भूभागलाई समेटेर लिम्पियाधुरासहितको चु,च्चे नक्सा जारी गरेको थियो ।

सी,मा वि,वादमा वार्ता गर्न नचाहेको भारतका प्रधानमन्त्री मोदी सामु ओलीले अप्रिलमा को,रोना भा,इरसको सं,क्रमणको वि,पदमा कुरा गरेपछि पहिलोपटक संवाद गरेका हुन् ।संवादमा सी,मा वि,वादका बारेमा दुई प्रधानमन्त्रीबीच कुरा भएको वा नभएको बारे उल्लेख नगरे पनि उच्चस्तरमा भएको यो संवादले नेपाल र भारतबीच चलिरहेको लामो समयको त,नावलाई केही कम गर्ने अनुमान गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार ओलीले मोदीलाई छिमेकीसँगको सम्बन्धमा जोड दिने भनेर मोदीले शनिबार बिहान स्वतन्त्रता दिवसको अवसरमा गरेको भाषणाको सराहनासमेत गरे । मन्त्रालयका अनुसार दुवै प्रधानमन्त्रीले भविष्यमा पनि दुईपक्षीय छलफललाई जारी राख्ने कुरामा सहमति जनाएका छन् ।दुवै प्रधानमन्त्रीबीच कोभिड–१९ वि,रुद्ध एकब,द्ध भएर ल,ड्ने सहमित भएको पनि परराष्ट्रले बताएको छ । यस्तै, प्रधानमन्त्री ओलीले संवादमा कोभिड–१९ खो,पको आवश्यकतालाई औंल्याउँदै भारतलगायतका विश्वभरका वैज्ञानिकहरुले यसको विकास गर्न सक्षम हुने आशा राखेको बताएका थिए ।

ओलीले खो,प आए रो,गलाई नि,यन्त्रण गर्न र रो,गलाई अझ फै,लिनबाट रोक्न सक्ने बताएका थिए । ओलीले मोदीलाई संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचित भएकोमा बधाई दिएको विज्ञप्तिमा जनाइएको छ । नेपालले पनि अस्थायी सदस्य निर्वाचनको लागि भारतलाई समर्थन गरेको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।