कोरोनावि’रुद्ध आयुर्वेदिक उ’पचार: सात दिनमै निको भए सं’क्रमित…हेर्नुहोस।

काठमाडौँ : आयुर्वेद चि’कित्साप्रति मानिसको विश्वास गु’मिरहेको समयमा को,रोना स,ङ्क्रमण भएका बि’रामीलाई भने आयुर्वेदिक औ’षधिले फाइदा गरेको छ ।कीर्तिपुरस्थित आ’युर्वेद अ,नुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका को,रोना स,ङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् ।

अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।आ,युर्वेद अ,नुसन्धान अ,स्पतालका अ,नुसन्धान अधिकृत डा. अमितमान जोशी भन्नुहुन्छ, ‘आ,युर्वेदिक औ’षधिमा विभिन्न रो’गप्रतिरोध क्ष,मता बढाउने जडीबुटीको प्रयोग हुने भएको का,रण को,रोनासँग ल’ड्न सक्ने क्ष’मता चाँडो विकास भई निको भएको हो ।’

उहाँका अनुसार को,रोना स,ङ्क्रमणका का,रण भर्ना भएपछि आ,युर्वेद विज्ञ चि,कित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रो’गमा प्रयोग हुने र रो’ग प्र’तिरोधी क्ष’मता बढाउने जडीबुटी मिलाएर बनाइएको औ’षधि से’वन गर्न दिइएको थियो ।

त्यसको सात दिनपछि पीसीआर प,रीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिनुभयो ।को,रोना स,ङ्क्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीय नर्स कीर्तिपुरस्थित आ,युर्वेद अनुसन्धान अ,स्पतालमा भर्ना हुनुभयो । आफूले बि’रामीलाई ए’लोपेथिक औ’षधिमात्र से’वन गर्न दिने

गर्ने गरको उहाँले कहिले पनि आयुर्वेदिक औ’षधि प्रयोग गर्नुभएको थिएन ।आयुर्वेदिक चि,कित्सकहरूको सल्लाहबमो,जिम सोही औ’षधि से’वन गरको र अहिले आफूलाई स’मस्या नभएको बताउनुभयो ।आफू १० दिनमा डि,स्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा

औ’षधि खाएकाे र त्यसैले काे,रोनालाई सजिलै जि’त्न सकेकाे उहाँले बताउनुभयाे । ‘अहिलेसम्म पनि कुनै पनि न,राकात्मक अ’सर देखा परेको छैन भने मैले आफ्नो नर्सको ड्यु’टी पनि स’मालिसकेको छु ।’ उहाँले भन्नुभयाे ।गाेरखापत्र दैनिक

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।