डा.फाउचीले भने : ‘थर्मोमिटरले जाँचेर को रोना सं क्रमण पुष्टि हुदैँन’…हेर्नुहोस।

काठमाडौँ:३१ साउन । अमेरिकी विशेषज्ञले थ,र्मोमिटरले जाँचेर को,रोना सं,क्रमण पत्ता नलाग्ने बताएका छन् । अमेरिकाको को,रोना क,न्ट्रोल टिमका वरिष्ठ वैज्ञानिक डा,क्टर एन्थोनी फाउचीथर्मामीटर प,रीक्षणले भाइरसको पुष्टि नगर्ने बताएका छन् ।

डा.फौचीले एक फेसबुक लाइभ भने कि तापमान नाप्न कुनै भरपर्दो प,रीक्षण नहुने बताएका हुन् ।एक फेसबुक लाइभ कार्यक्रममा बोल्दै उनले सबै जसो कार्यलय तथा कम्पनी प्रवेश पूर्व थ,र्मोमिटरले तापक्रम जाँ,च गर्ने गरेको भएपनि त्यसले


मानिसमा सं,क्रमण भए नभएको एकिन नहुने बताएका हुन् । थर्मोमिटरबाट, कसैलाई को,रोनाको सं,क्रमण छ कि छैन भनेर एकिन गर्न सकिदैन उनले भने ।एक फेसबुक लाइभ कार्यक्रममा उनले तापक्रम नाप्नु भरपर्दो जाँच नभएको बताए।

उनका अनुसार अमेरिकाको राष्ट्रपति कार्यालय र नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजेजले तापक्रम नाप्न ब,न्द गरिसकेका छन्।यसो गर्नुभन्दा बरु मानिसलाई सीधै सोध्नु राम्रो हुने डा,क्टर फाउचीको सुझाव छ। उनले भनेका छन्,

थ,र्मोमिटर को,रोना भएनभएको जाँचका लागि भरपर्दो माध्यम होइन, जसको का,रण ह्वाइट हाउस र नेश्नल इन्स्टिच्युट अफ एलर्जी एण्ड सं,क्रामक रो,ग, अमेरिकी राष्ट्रपति भवनले ता,पक्रम प,रीक्षण गर्न ब,न्द गरिसकेको छ । एजेन्सी

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।