यो बेला मन्दीर बनाउने हो बेला हो कि अ स्पताल ? बाबुराम भट्टराई

काठमाडौ : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले को,रोना स,ङ्क्रमण रो,कथाम र व्यवस्थापनमा सरकार अ,सफल भएको बताउनुभएको छ ।चार महिनासम्मको ल,कडाउनमै स,ङ्क्रमण रो,कथाम, नि,यन्त्रण र व्यवस्थापनको व्या,पक तयारी हुनुपर्नेमा सरकार चुकेको उहाँको भनाइ छ ।

गोरखा अ,स्पताललाई स्वास्थ्य उ,पकरण ह,स्तान्तरण गर्न शुक्रार गृह जिल्ला आउनुभएका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै व्यापक रुपमा प,रीक्षण गर्ने, क्वरेण्टीनको व्यवस्था गर्ने, बि,रामीहरुको लागि आवश्यक पर्ने भेन्टिलेटर लगायत उ,पकरण व्यवस्थापनमा सरकारले प्र,भावकारी काम गर्न नसकेको बताउनुभयो ।

को,रोना स,ङ्क्रमणको व्यवस्थापनको काममा अग्रभागमा खटिने स्वा,स्थ्यकर्मी र सु,रक्षाकर्मीको सु,रक्षाको स,न्दर्भ तथा भारतसँगको सी,मा वि,वादको विषयमा पनि सरकारले चा,सो नदिएको भट्टराइको भनाइ छ ।रामभ,रोसाको भरमा सरकार अघि बढेको छ ।

नि,योजित, व्यवस्थित र यो,जनाबद्ध ढङ्गले कुनै काम भएको देखिएको छैन’, भट्टराईले भन्नुभयो, ‘प्रत्येक प,रीक्षणमा पाँच प्रतिशत स,ङ्क्रमित भेटिएको छ, व्यापक रुपले प,रीक्षण गर्ने हो भने १० लाखभन्दा बढी स,ङ्क्रमित भेटिने ख,तरा छ, नागरिक आफैले आफ्नो सु,रक्षामा ध्यान दिनुपर्ने देखिएको छ ।’

आगामी हिउँदसम्ममा विश्वव्यापी रुपमै को,रोना स,ङ्क्रमण अझै बढेर जाने विश्व स्वास्थ्य स,ङ्गठनलगायतको प्र,क्षेपण रहेको र भारतमा तीव्र रुपमा स,ङ्क्रमण बढेकोले त्यसको प्रभाव नेपाललाई पनि पर्नेतर्फ सरकार ग,म्भीर बन्नुपर्ने उहाँले बताउनुभयो ।तर सरकारले भने पार्टीभित्रको झ,गडामा मात्रै अलमलिएको भट्टराइको दा,बी छ ।

हामीले यस्ता नेता छानेका छौँ, को,रोनाको यस्तो बेला आफ्नो पार्टीको झ,गडाका लागि महिनौँ वार्ता गरेर बस्नुभएको छ’, उहाँले प्रश्न गर्नुभयो, ‘के हामी उहाँहरुको वार्ता कहिले हुन्छ भनेर कुरेर बस्ने हो, उहाँहरुको वार्ता डोनाल्ड ड्रम्प र सी जिनपिङको अथवा मोदी र ओलीको जस्तो ठान्दिनु पर्ने हो हामीले ?

पार्टीको आन्तरिक झ,गडामा भन्दा पनि प्रधानमन्त्रीको प्राथमिकता अ,स्पताल बनाउने, भेन्टिलेटर आदिको व्यवस्थापन गर्नेतर्फ हुनुपर्नेमा उहाँ अयोध्या खोजेर बसिरहनुभएको छ भन्दै भट्टराईले आ,लोचना गर्नुभयो ।यो बेला राममन्दिर बनाउने बेला हो कि अ,स्पताल ? उहाँहरु उल्टो दिशातिर गइरहनु भएको छ, देश र जनतालाई ठूलो ध,रापमा पारिरहनु भएको छ’, भट्टराईले भन्नुभयो ।

देश अहिले सरकारवि,हीनताको अवस्थामा रहेको उहाँको टिप्पणी छ । त्यसैले देशले अब केपी ओलीको वि,कल्प खोज्नुपर्ने र त्यसका लागि नागरिक समाज पनि अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । ‘केपी ओली जस्ता गै,रजिम्मेवार मान्छे सत्तामा छन् ।

लहडको भरमा कुनै स्प,ष्ट नीति वि,ना अघि बढ्छन्, सोच विचार पूर्ण नीति उनको छैन, यस्तो मान्छे ने,तृत्वमा रहेसम्म देशले आगामी दिनमा दुःख मात्रै पाउनेवाला छ’, भट्टराईले भन्नुभयो, यो नेकपाको आन्तरिक मामिला मात्रै हो भनेर चुप लागेर बस्ने अवस्था छैन, नेपाली जनताले नै आवाज उठाउनुपर्छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।