भाग्य र शिशिरलाई सन्ताेषकाे देउजाको साथ, जस्ताे सुकै केस पराेस्, मिलेर फेस गरिन्छ…हेर्नुहोस् ।(भिडियो सहित)

काठमाडौँ : कपनमा का’र्टुनमा भेटिएको भनेर ना’टक गरिएको बच्चा बारे अहिले निक्कै च’र्चा हुन थालेको छ । सामाजिक संजालमा तेस घ’टनालाई निक्कै महत्वका साथ सेयर गरेको पाईन्छ ।

प्र’हरीलाई खबर नगरी सामाजिक सञ्जालमा भा’इरल बनाइएपछि प्रह’रीले त्यसका बारेमा अनुस’न्धान थालेपछि र’हस्य खुलेको हो । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आ’श्रय लिई बसेकै समयमा शि’शु ज’न्मेपछी सहयोगीमा’र्फत् उनको केयर बालगृ’हका संस्थापकसँग भेट हुन्छ ।

र उनैको मि’लमतोमा साउन १२ गते ना’टक मञ्चन गरी ति शिशुलाई का’र्टुनमा राखेको खु’लासा भएको छ । भाग्य र शिशिरलाई सन्ताेषकाे साथ, ‘जस्ताे सुकै केस पराेस्, मिलेर फेस गरिन्छ ।

सत्य तथ्य बाहिर आएपछि धेरै नेपालीले पुष्पा अधिकारीको चर्को बि’रोध गरिरहेको छ। संगै शिशिर भण्डारी र भाग्य न्यौपानेलाई बच्चा खो’सिएकोमा आ’रोप लागेरहेको छ। यस्तैमा उक्त संथामा पुष्पा श्री’जना लगाएतले पुष्पले गरेको बाटो ग’लत भएतापनी उनी ग’लत नभएको दा’बी गरेका छन् ।

यस्तैमा उनिहरुले शिशिर भण्डारी र भाग्य न्यौपानेलाई बच्चा खो’सिएकोमा आ’रोप पनि लगाएका छन् । यस्तै सामाजिक स’न्जालमा पक्ष बी-पक्ष आवाज उठिरहेको छ। यस्तै अर्का युटुबर सन्ताेष देउजाले ‘जस्ताे सुकै केस पराेस्, मिलेर फेस गरिन्छ , भन्दै भाग्य र शिशिरलाई सन्ताेषले साथ दिएका छन्।

भिडियो हेर्नुहोस् !

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।