प्रधानमन्त्री ओलिले नेकपा पार्टी फुटाउन खोज्ने हरुलाई यस्तो गतिलो जवाफ…हेर्नुहोस् ।

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र देखिएको पछिल्लो बिवाद चाँडै समा’धान हुने जनाउसहित पार्टी बिभाजन कसैले गर्नै नसक्ने घोष’णा गर्नुभएको छ ।एपिवान टेलिभिजनमा बरिष्ठ पत्रकार भुषण दाहालले स’ञ्चालन गर्नुभएको द ब्रा’भो डे’ल्टा नामक कार्यक्रममा दिनुभएको

अन्त’वार्तामा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलेयस्तो घो’षणा गर्नुभएको हो । पा’र्टीभित्रको समस्या कुनै ठूलो स’मस्या होइन, यसलाई हामीले स’माधान गर्न सक्छौं, गर्नुपर्छ, देश र जनताको भावनाअनुसार समाधान दिनुपर्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, मेरो सम्पुर्ण प्रयाश पार्टी मिलाउने, एकता’वद्ध राख्ने,फुट हुन नदिनेतिर नै छ ।

तपाईलाई ढु’क्कका साथ भन्छु, हाम्रो पार्टी फुटदैन, पार्टी फुटाउन कसैले सक्दा पनि सक्दैन ।’ उहाँले पाँच दिनभित्र नेकपाको बि’वाद स’माधान हुने ठो’कुवा पनि गर्नुभयो । ‘आजैबाट काउन्ट डाउन सुरु गर्नाेस, पाँच दिनभित्र यस बिषयमा फेरि प्रश्न सोध्नुभए हुन्छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो ।प्रधानमन्त्री ओलीले पार्टी एकताको बेला आधार आधा समय सरकार सञ्चा’लनको सहमति भएको भएपनि अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नै स्थि’रताका लागि पाँच बर्ष आफू प्रधानमन्त्री रहनु पर्ने प्र’स्ताव गरी निर्ण’य भएको तर आफूले थप समय नमागेको बताउनुभयो ।

मबाट बाचा बन्धन तो’डिदैन, मलाई आफ्ना शब्दहरुबाट फि’र्ता हुन आउँदैन । मेरो कठिनाई त्यो छ । मेरो तपाईसँग गरेको प्रतिवद्धताहरु छन भने म त्यसबाट पछाडि फ’र्किन्न, नाफा नोक्सान जे सुकै होस पछाडि फर्किन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।उहाँले आफ्नो केही चाहना भने साथीहरुकै कारण पूरा नभएको खु’लासा गर्नुभयो ।

उहाँका अनुसार ६५ बर्षमा पार्टीबाट अ’वकाश लिने आफ्नो यो’जनालाई साथीहरुले नमान्दा पूरा हुन सकेन ।मेरा इच्छाहरु कहिले कहिले परि’स्थितिले पूरा हुन दिन्न, म ६५ बर्षमा पार्टीबाट अवकाश लिन्छु भनेको थिए, साँथीहरुले मान्नुभएन, मान्दिन भन्नुभयो । चार बर्ष अगाडिको कुरा हो यो, म पार्टी अध्यक्ष भइसकेको थिए, बी’चैमा छा’डेर हिडनु भएन, महाधि’वेशनसम्म लै’जानै पर्ने भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।