नेपाली भूमि भारतले अ तिक्रमण गर्नुमा नापी विभागका कर्मचारीहरुो क मजोरी…हेर्नुहोस।

काठमाडौ : द्व,न्दकालिन समयमा नापी वि,भागका क,र्मचारीहरुले गरेको क,मजोरीका का,रण नेपाली भूमिमाथि भारतीय प,क्षले अ,तिक्रमण गरिरहेका छन् । सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत सी,मा वि,वाद स,माधान भएको बताएपछि कञ्चनपुर लगायतका क्षेत्रमा अझै सी,मा वि,वाद सुल्झिन सकेको छैन ।

द्व,न्दकालिन समयमा ना,पी वि,भागको टोलीले भारतीय टोलीसँग भारततर्फ नै बसेर नाप नक्सा गरी जारी भएको ‘स्ट्रिप नक्सा’का का,रण सयौँ वि,गाहा ज,मिनमा भारतीय प,क्षले दा,वी गरिरहेको छ । त्यो जमिनको स्वा,मित्व नेपालीको र भो,गचलन भारतीय प,क्षले गरिरहेका छन् ।

अ,न्तर्राष्ट्रिय सि,मा स,रोकार समिती, कंचनपुरका संयोजक पल्लवराज भट्टले २०५८ देखि २०६० को द्व,न्दकालिन समयमा सु,रक्षाको का,रण देखाउँदै नेपाली नापी विभागको टोली समेतले भारततर्फबाटै नै सम्पूर्ण काम फत्ते गरेर ‘स्ट्रिप नक्सा’ जारी गरेको बताए ।

उनले भने, ‘‘नापी टोली भारतीय टोलीसँग भारतीर नै ब,स्यो । उतैबाट सरोकारवालसँग कसैसँग समन्वय नगरी उतैबाट नक्सा जारी भयो । भारतीरै ना,पी गरिएको हुनाले नापी विभागका मान्छे जो त्यतीखेर खटिएका थिए उहाँहरुको क,मजोरी हो । उहाहरु चु,केको हो । नियतवस गरेको हो । या डि,फेन्स गर्न नसकेर गरेको हो । उहाँहरुको क,मजोरी छ ।’’

स्ट्रिप नक्सामा दुबै देशबीच ह,स्ताक्षर गर्ने सहमति अझै बनेको छैन । कालापनी र सुस्ता क्षेत्रको वि,वाद स,माधान गरेर मात्रै स्ट्रिप नक्सामा ह,स्ताक्षर गरी सम्झौता गर्ने नेपाल सरकारको अ,डान भएपनि ना,पी विभागका क,र्मचारीहरुले भने ह,स्ताक्षर गरिसकेका छन् ।

सी,मा स,मस्या स,माधानका लागि पु,राना नक्सा, तथ्य र प्र,माणलाई आधार मान्दै भारतीय पक्षसँग वार्ता गर्नुपर्ने उनको सु,झाव छ । नेपाली पक्षले नापनक्सा गर्ने समयमा द,बावमा परेर वा नियतवस जे भएपनि क,मजोरी गरेको उल्लेख गर्दै उनले त्यसलाई सच्याउँदै संलग्न क,र्मचारीहरुलाई दे,शद्रो,हीको मु,द्धा लगाउनुपर्ने बताए ।

उनले भने, ‘‘क,मजोरी भएको छ । त्यो सच्याउनुपर्छ । क,मजोरी गर्ने क,र्मचारीलाई देशद्रो,हीको मु,द्धा लगाएर का,रवाही गर्नुपर्छ । देशको सी,मानामा राज्यको स,र्वेक्षक गएर भूमि भारत गाँ,भ्ने कुरा सा,मान्य होइन । यहाँहरुलाई मु,द्धा लगाएर जे,लमा हाल्नुपर्छ । र त्रृ,टि भएको नक्सा सच्याउनलाई भारतसँग कु,टनीतिक ढंगले अगाडी बढ्नुपर्छ ।’’

बुधबार नक्सा सच्याउन माग गर्दै आएका कञ्चनपुरका स्थानीय र जनप्र,तिनिधिहरु लगायत भूमि व्यवस्था सहकारी तथा ग,रिबी नि,वारणमन्त्री, ना,पी विभाग र परराष्ट्रका अधिकारीहरुसँग संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो ।

दुवै तर्फको प्रतिनिधिमुलक संयन्त्रहरु बनाएर सी,मा नक्सा तयार गर्ने क्रममा २०४५ देखि २०४६ सम्म कञ्चनपुर जिल्लाको नदी क्षेत्रको नक्सा तयार भएको थियो । २०५६ देखि २०६१ सम्म जमिन क्षेत्रको नक्सा तयारी गर्ने काम सम्पन्न भएको थियो । स्रोत : Ratopati बाट साभार

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।