कुलमानको कार्यकाल एक महिना बाँकी, दोहोरिन नदिन चौतर्फी चलखेल…हेर्नुहोस ।

काठमाडौं : नेपाल वि,द्युत् प्रा,धिकरणका कार्यकारी नि,र्देशकको कार्यावधि अन्तिम महिनामा प्रवेश गरेको छ । भदौ २९ गतेदेखि उनको ४ वर्षे कार्यकाल सकिन लागेको हो । तात्का’लिन उ,र्जामन्त्री ज’नार्दन शर्माले प्रा,धिकरणको ए,घारौँ तहका कर्म’चारीको रुपमा कार्यरत घिसिङलाई २०७३ साल भदौ २९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ ने,तृत्वको मन्त्रिपरषद्को बै,ठकबाट नि,र्णय गराएर प्रा,धिकरणको कार्यकारी नि,र्देशकको रुपमा ल्याएका थिए । उनले भदौ ३० गते पदभार ग्र,हण गरेका थिए ।

का,र्यकाल सकिन लागेपछि प्रा,धिकरणमा उनलाई नि,रन्तरता दिने कि नदिने भन्ने ब’हस सुरु भएको छ । अर्को कार्यकालमा नि,रन्तरता दिनुपर्छ भन्ने माग एकातिर हुँदा उनलाई फेरि सोही पदमा दोहोरिन नदिन चौतर्फी रुपमा च,लखेल सुरु भएको छ । कुलमानलाई नदोहो’र्याउन र सो ठाउँमा आफू अनुकुलका व्यक्तिलाई ल्याउन यतिबेला उच्च रा,जनीतिक तहमा सक्रि’यता बढ्न थालेको छ । सोही च,लखेलका का,रण उनी दोस्रो का,र्यकालमा लागि प्रा,धिकरणमा रहने स’म्भावना समेत क,मजोर बन्दै गएको बताइएको छ ।

कुलमानलाई वर्षौंदेखिको लो,डसेडि’ङलाई चा,मत्कारिक रुपमा ६ महिनाभित्रै अ,न्त्य गरेको जस जान्छ । लो,डसेडि’ङ अ,न्त्यसँगै वर्षौंको घा,टालाई अ,न्त्य गरेर प्रा,धिकरणलाई ना,फामा लैजान र वर्षौंदेखिको सिञ्चित घा,टालाई कम गर्दै जान सफल भएको जस पनि जान्छ सोही का,रण अर्को का’र्यकालमा पनि उनलाई प्रा,धिकरणमा नि,रन्तरता दिनुपर्ने जनमत ब,लियो छ ।

तर, उ,र्जामन्त्रीदेखि सरकारका उच्च अधिकारीहरु नै पछिल्लो समय कुलमानको वि,कल्पबारे छलफल अघि बढाइएका छन् । केही व्यक्तिहरुलाई पदको आश्वासन समेत दिइएको स्रोतको दा,बी छ । घिसिङलाई नि,रन्तरता दिने हो भने सोअगावै सरकारले उनलाई पुनर्नि’युक्ति दिनुपर्छ । तर, त्यसरी नियुक्ति दिनेगरी हालसम्म मन्त्रालयमा कुनै छलफल भएको छैन । प्रा,धिकरणको कार्यकारी नि,र्देशकको नि’युक्ति कहिलेसम्म गरिसक्नुपर्ने भन्नेबारे ऐनले प्रष्ट व्याख्या गरेको छैन । तर, पुनर्नियु’क्तिको हकमा कुनै व्यक्तिको का,र्यकाल बाँकी छँदै सोसम्बन्धी नि,र्णय गर्नुपर्छ ।

क–कसले गर्दैछ चलखेल ?

कुलमानको दोस्रो कार्यकालको वि,पक्षमा यतिबेला त्रि,पक्षीय ल,विङ सुरु भएको छ । त्यसरी वि,पक्षमा ल,बिङ गर्ने पहिलो नम्बरमा घिसिङको उत्तराधिकारीको रुपमा आफू वा आफ्नो अनुकुल व्यक्तिलाई ल्याउन चाहने व्यक्तिहरु छन् ।
नेपाल विद्युत् प्रा,धिकरणको कार्यकारी नि,र्देशकलाई सार्वजनिक संस्थानका कार्यकारी प्रमुखमध्येकै आ’कर्षक पद मानिन्छ । नेपाल वि,द्युत् प्रा,धिकरण सरकारी लगानीको सबैभन्दा ठूलो वासलात भएको सार्व’जनिक सं’स्थान हो ।

प्रा,धिकरणले असार मसान्तको वि,त्तीय वि,वरण अनुसार प्रा,धिकरणको वासलातको आकार ३ खर्ब २९ अर्बको छ । यो वास’लात देशका सार्वजनिक सं’स्थानमध्येकै सर्वा’धिक समेत हो । प्रा,धिकरणसँग शेयर पुँजी मात्रै १ खर्ब २५ अर्ब रुपैयाँको छ । त्यस्तै, प्रा,धिकरण अन्त’र्गत करिब १५ हजार क,र्मचारी अहिले छन् ।

तर, धेरै सम्पत्ति, ठूलो क’र्मचारी संगठन र स’र्वाधिक पुँ’जीको का,रणले मात्रै प्रा,धिकरण सबैको आ,कर्षणको के|न्द्र बनेको भने होइन । प्रा,धिकरण सार्वजनिक खरि’दसम्बन्धी काममा सर्वाधिक रुपमा सं,लग्न हुने सं’स्थामध्ये पनि अ’ग्रस्थानमै आउँछ । त्यसमाथि यतिबेला प्रा,धिकरणले विभिन्न र,णनीतिक महत्वका परि’योजनाहरु सञ्चा’लन गर्दै आएको छ । वि,द्युतीय तारलाई अन्ड’रग्रा’उण्ड गर्ने, देशभर ग्राहस्र्थ ग्राहकलाई सिंगल फेजको स्मार्ट मिटर ज’डान गर्ने, वि,द्युतीय

सवारीका लागि चा’र्जिङ स्टे’शनहरु निर्माण गर्ने, मल्टि’स’र्किट ट्रान्स’मिसन लाइनहरुको नि,र्माण गर्ने कामलाई प्रा,धिकरणले अहिले तीव्रताका साथ अघि बढाइरहेको छ । घिसिङलाई नि,रन्तरता दिने हो भने सोअगावै सरकारले उनलाई पुनर्नियुक्ति दिनुपर्छ । तर, त्यसरी नि’युक्ति दिनेगरी हालसम्म मन्त्रालयमा कुनै छलफल भएको छैन । प्रा,धिकरणको का,र्यकारी नि,र्देशकको नियुक्ति कहिलेसम्म गरिसक्नुपर्ने भन्नेबारे ऐनले प्रष्ट व्या’ख्या गरेको छैन । तर, पुनर्नि’युक्तिको हकमा कुनै व्यक्तिको कार्य’काल बाँकी छँदै सोस’म्बन्धी नि’र्णय गर्नुपर्छ ।

सर्वसाधारणप्रतिको आफ्नो विश्वासमा आँ,च आउन नदिनकै लागि भए पनि पछिल्लो समय उनले उच्च रा,जनीतिक द,बाबहरुलाई समेत वेवा’स्ता गर्दै आएका छन् । उनको यही व्यवहारबाट उच्च पदस्थहरु चिढि’एका छन् । कानूनी रुपमा गर्नुपर्ने नि,र्णय बाहेकमा कुलमानले सामान्य शि,ष्टाचारका लागि समेत आफूहरुसँग छलफल गर्ने नगरेको उनीहरुको गु,नासो छ ।

त्यसो त, लोड’सेडिङ हट्दा अर’र्बौंको व्या’पार र करोडौँको आम्दा’नी चौ,पट भएकाहरुको रिस पनि यतिबेला मरिसकेको छैन । इ’न्भर्टर, ब्या’ट्री, ‘जेनेरेटर, चार्जि’ङ ल्याम्प, चा’र्जिङ सीएफएल बल्ब जस्ता सामानहरुको वार्षिक अर्बौँको व्यापार गर्दै आएकाहरुको व्यापार समेत लो,डसेडिङ अ,न्त्य भएपछि ठप्प भयो । एलईडी बल्ब खरिदका लागि प्रा,धिकरणले चालेको प्रक्रियाले थप अर्बौंको व्यापार ठप्प हुने अवस्थामा पुगको थियो । त्यो रिसकै का,रण भने पनि उनको का,र्यकालमा क्रम’भंगता चाहने व्यापारीहरुको ज,मात ठूलो छ ।

उता, डेडि’केटेड र ट्रंक’लाइनको बिलिङ गरिदिएपछि यतिबेला उद्योगी व्यवसायीहरु पनि उनीप्रति आ,क्रोशित छन् । उद्योगीहरुले आफूहरुले बिजुली उपयोग नै नगरेको का,रणले त्यसको भु’क्तानी गर्न नसक्ने बताउँदै आएका छन् । यो प्र,करणको करिब ११ अर्ब रुपैयाँको ल,फडा अहिले पनि जारी छ । अध्ययनका नाममा विभिन्न निकायमा यो प्रक्रिया घुम्दै आएको छ । यो वि,वादको प्रमुख का,रण कुलमान भएकोले उद्योगी व्यवसायीहरु पनि उनको नि,रन्तरता चाहँदैनन् ।

य,द्यपि उनलाई हटाउँदैमा अहिलेको स,मस्या स,माधान हुन्छ भन्नेमा भने उनीहरु छैनन् । घिसिङले आफ्नो नियुक्तिको २ महिनामै लक्ष्मीपूजामा देशभर बत्ति नजाने व्यवस्था मिलाए । औ,द्योगिक वि,तरण ब,न्द गर्ने र कुलेखानीको पावर ब्याकअपको व्यवस्थापन गरेर यसरी लो,डसेडिङ नहुने वातावरण उनले मिलाएका थिए । त्यो सफलतापछि उनीप्रतिको भ,रोसा बढ्दै गयो । फल’स्वरुप त्यसको ४ महिनापछि घरायसी उपभो’क्तालाई लो,डसे’डिङ नै नहुने घो,षणा गर्न सफल भए ।

प्रा,धिकरण’भित्रका कर्म’चारी संग’ठनहरु समेत उनको नि,रन्तरताको पक्षमा छैनन् । युनियनहरुको आवाज नसुन्ने र आफ्नै ढंग’बाट अघि बढ्ने स्वभावका का,रण कर्मचारी युनि’यनहरु पनि उनीप्रति चिढिएका छन् । प्रा,धिकरणभित्र अहिले ३ वटा कर्म’चारी युनि’यनहरु क्रि,याशील छन् । यतिबेला कर्मचारी युनियनहरुले प्रा,धिकरणलाई असह’योग गर्नेगरी काम गरेका त छैनन् ।

तर, उनीहरु कुलमानलाई दोहोर्याएर अर्को ४ वर्षसम्म क,मजोर भएर बस्न चाहँदैनन् । त्यसमाथि अबको का’र्यकालमा प्रा,धिकरण ३ वटा छुट्टाछुट्टै सं’स्थामा रु,पान्तरण हुँदैछ । यो क्रममा हुने क,र्मचारीको समायोजनको लागि पनि आफू अनुकुलको कार्यकारी प्रमुख ल्याउन कर्मचारीहरुले बल गरिरहेका छन् ।

त्यसो त, कुलमान प्रा,धिकरणमा आएको केही समयमै प्रा,धिकरणभित्र एकैपटक २ हजार ५ सय कर्म’चारीलाई सरुवा गरिदिए । त्योबेला उनले कुनै यु’नियनक,र्मी’को कुरा पनि सुनेनन् । त्यसरी सरुवा गर्नेबित्तिकै वि,द्युतमा लामो समयदेखि हुँदै आएको चु,हावट र चोरीको पर्दा’फास भएको थियो । सरुवा अ,परेशनकै कारण क,र्मचारीहरुको समेत लाखौँको आम्दा’नी समेत गु’मेको थियो । देश लो,डसेडि’ङमु’क्त हुनुको एउटा प्रमुख का,रण भने यो पनि थियो ।

यी सबै पक्ष’हरुको असह’योगका कारण अबको १ महिनामा घिसिङ प्रा,धिकरणबाट बाहिरिने पक्का’पक्कीजस्तै भएको छ । मन्त्रालयनि,क’ट स्रो’त भन्छ, ‘पब्लि’कको वि,रोध थेग्न नसके भने अलग्गै कुरा नत्र उहाँलाई दोहो¥र्याउने तयारी देखिँदैन ।’य,द्यपि कुलमानको दो’स्रो कार्य’कालको लागि यो अनुकुल अवस्था हुनुपर्ने हो ।

उनी नियु’क्त हुँदा उ’र्जा मन्त्रालय जुन पार्टीको ने,तृत्वमा चलेको थियो, अहिले पनि सोही पार्टीकै मन्त्री छन् । जनार्दन शर्मा उ,र्जामन्त्री हुँदा उनी का’र्यकारी नि,र्देशकमा नि’युक्त भएका थिए । अहिले सो मन्त्रालयमा वर्षमान पुन छन् । दुवै मन्त्रीहरु पूर्व माओवादी पृ’ष्ठभूमि’का हुन् । तर, उ,र्जामन्त्री पनि घिसिङलाई दो’र्होाउने पक्ष’मा नरहेको स्रोतको दा,बी छ ।

पुन’र्नियु’क्तिबारे त,टस्थ कुलमान

आफ्नो पु’नर्नियु’क्तिको सम्ब’न्धमा कुलमान आफैं भने त,टस्थ छन् । यतिबेला आफ्नो का’र्यकाल दोहो¥र्याउन ल,बिङ गर्दै हिँ,ड्ने पक्षमा छैनन् । तर, सरकारले आवश्यक देखेर पुन’र्नियु’क्ति दिएमा अर्को का’र्यकाल समेत सम्हाल्न तयार रहेको उनले संकेत भन्ने गरेका छन् ।

‘मलाई दोहो¥र्याउने, नदोहो¥र्याउने विषय सरकारको हो, सरकारले आवश्यक देखेर फेरि जि,म्मेवारी दिए काम गर्ने कुरा अर्कै कुरा हो । तर म नै हुनुपर्छ, मैले मात्रै गर्न सक्नु भन्ने केही होइन । प्रा,धिकरणमा जुन सिस्टम बसेको छ, आन्तरिक सुधार भएको छ, अब यसलाई अघि बढ्न कसैले रोक्न पनि सक्दैन,’ घिसिङ भन्छन् । तर प्रा,धिकरणको काम टेक्नो’म्यानेजरियल प्र,कृतिको हुने भएकोले प्रा,विधिक विषय बुझ्ने र व्यवस्थापकीय क्ष,मता समेत भएको व्यक्ति पाउन सहज भने नभएको स,रोकारवालाहरुको दाबी छ ।

कुलमानको का,र्यकालमा यसरी भयो ‘मि,राकल’

नेपालमा विद्युत् उत्पादन कम भएको भए पनि यति धेरै लो,डसेडिङ हुने अवस्था नरहेकोमा घिसिङ नियु’क्ति अघि नै .जानकार थिए । लो,डसेडिङ गरेर वि,द्युत्को व्यवस्थापन हुन नसक्नेमा पनि उनी विश्वस्त थिए । त्यसैको व्यवस्थापन गर्ने उद्देश्य सुरुमा आफूले लिएर आएको उनको भनाइ छ । त्यसैले उनले सुरुमै औ,द्योगिक फिडरमार्फत् बिक्री हुँदै आएको वि,द्युत्लाई रातिको समयमा मात्रै सीमित गरे । पिकआवरमा घ,रायसी उपभोक्तालाई मात्रै बि,जुली दिने व्यवस्था मिलाए । त्यसो गर्नेेबित्तिकै लो,डसेडि’ङमा ठूलो रा,हत मिलेको थियो ।

अर्को लक्ष्य चु,हावट नि,यन्त्रणको थियो । घि,सिङ आउँदा वि,द्युत्को चु,हावट करिब २६ प्रतिशत थियो । त्यसमध्ये केही चुहा’वट प्रावि’धिक का,रणले हुन्थ्यो भने अरु चो,रीका का,रणले हुने गरेको थियो । बिजुलीको चो,रीमा क,र्मचारीहरुकै सक्रि’यता देखिएपछि उनले व्यापक सरुवा अभियान सञ्चालन गरेका थिए । यो सरुवाले वर्षौदेखिको अनधिकृत वि,तरण र चोरीको जालो ह,ट्यो ।

यसले एकततिर वि’द्युत् बचत गराया, अ’र्कोतिर प्रा,धिकरणको नो’क्सान घ,टायो । तर, त्यसमा संल’ग्नहरुलाई का,रबाही भने अहिलेसम्म पनि भएको छैन । यो अवस्थामा प्रा,धिकरणले नयाँ ने,तृत्व कस्तो पाउँछ र त्यसले कसरी काम गर्छ भन्ने जो,खिममा देशको समग्र वि,द्युत् क्षेत्र हुनेछ । त्यही जो,खिमलाई कम गर्नकै लागि भने पनि एक का’र्यकाल कुलमानलाई नै दोहो¥र्याउनुपर्छ भन्ने माग अहिले बलियो बन्दै गएको हो ।

घिसिङले आफ्नो नियुक्तिको २ महिनामै लक्ष्मीपू’जामा देशभर बत्ति नजाने व्यवस्था मिलाए । औ,द्योगिक वि,तरण ब,न्द गर्ने र कुलेखानीको पावर ब्याकअपको व्यवस्थापन गरेर यसरी लो,डसेडिङ नहुने वातावरण उनले मिलाएका थिए । त्यो सफलतापछि उनी’प्रतिको भ,रोसा बढ्दै गयो । फलस्वरुप त्यसको ४ महिनापछि घ,रायसी उपभो’क्तालाई लो,डसेडिङ नै नहुने घो,षणा गर्न सफल भए । कुलमान भन्छन्, ‘लो,डसेडिङ हुँदैन भन्ने घो,षणा गर्नेबित्तिकै मागको व्यवस्थापन गर्न झनै सहज भयो । पहिले बत्ति आएको बेला ब्याट्री चार्ज गर्ने, ठूला मेसिन चलाउनेहरु अब चलाउन छा,डे, व्यवस्थापन गर्न सहज भयो ।’

चु,हावट नि,यन्त्रण र अन्डरविलिङको स,मस्या स,माधान भएसँगै प्रा,धिकरणको घा,टाको यात्रा समेत अ,न्त्य भयो । ८ अर्ब ८९ करोडको घा,टाको अवस्थालाई कुलमानले १ वर्षमा १ अर्ब ४६ करोड ना’फामा पुर्याएका थिए । कुलमान आउँदा विद्युत् प्रा,धिकरणको सि’ञ्चित घा,टा ३४ अर्ब रुपैयाँ थियो जबकी सरकारले २७ अर्ब अनुदान दिएर प्रा,धिकरणको घा,टा राइटअफ गरेपछिको त्यो सिञ्चित घा,टा थियो । आ’र्थिक वर्ष २०७६/७७ को अ,न्त्यसम्म सो घा,टा शुन्यमा झरेर सि’ञ्चित बचत ५ अ’र्ब पुगेको छ । पछिल्लो वर्ष मात्रै प्रा,धिकरणको नाफा ११ अर्ब भन्दा माथि थियो ।

तर प्रा,धिकरणलाई अहिले अर्को चु,नौती थपिएको छ, त्यो हो माग बढाउने । रा,ष्ट्रिय प्र,सारण लाइनमा सयौं मे,गावाट वि,द्युत् थपिदै गरेको अवस्था र देशभित्र माग उल्लेख्य रुपमा बढ्न नसकेको अवस्थामा अहिले यो चु,नौतीपूर्ण बन्दै गएको छ । नेपालले भारत, बंगलादेश लगायतका देशमा वि,द्युत् विक्री गर्ने यो,जना बनाएको भए त्यो सहज छैन । भारतले नेपालको वि,द्युत् खरिद गर्न इ,च्छा देखाइरहेको छैन । तर तत्कालै माग वा बिक्री बढाउनुपर्ने बाध्यता प्रा,धिकरणलाई छ ।

प्रा,धिकरणले अहिले स्मार्ट मिटर ज’डान गर्ने, मल्टि’सर्किट प्र,सारण लाइन नि,र्माण गर्ने र सिस्टमको स्तरोन्नति गर्ने काम अघि बढाइरहेको छ । यसो हुँदा वि,द्युत्को प्राविधिक चु,हावट थप नि,यन्त्रण हुन्छ । यसले गर्दा पनि थप वि,द्युत्को बचत बढ्छ । यसले थप चु,नौती सि,र्जना गर्छ ।

वि,द्युत् ख,पत बढाउनकै लागि वि,द्युतीय सवारी बढाउने योज’नामा पनि अहिले ब्रे,क लागेको छ । सरकारले वि,द्युतीय स,वारीमा भ,न्सार बढाएसँगै त्यस्ता सवारी साधन म’हँगो भएका छन् । सामान्यतया १० हजार वि,द्युतीय सवारी स,डकमा गु,ड्दा करिब १ हजार मे,गावाट वि,द्युत्को माग हुने गर्छ । त्यस्तो माग रातीको समयमा हुने भएकोले यसले अफ’आवरको माग व्यव’स्थापनमा समेत स,हयोग गर्छ । तर यस्ता सवा’रीको विस्तारमा सरकार नै पछिल्लो समय उ,दासिन बन्दै गएको देखिएको छ ।

प्रा,धिकरणलाई अर्को चु,नौती पनि छ, त्यो हो वि,द्युत्को अन्डरग्रा’उन्डिङ । शहरको सुन्द’रता बढाउन र वि,द्युत् प्र,सारणलाई व्यवस्थित गर्नको लागि भन्दै भूमिगत वि,द्युतीकरण अहिले सुरु भएको छ । तर, त्यो प्रक्रियालाई नि,ष्कर्षमा पु¥र्याउने चु,नौती एकातिर हुँदै गर्दा त्यस्तो स्त,रोन्नतिका क्रममा हुनजाने वि,द्युत् आपूर्ति अ,वरोधको स,मस्या स,माधान गर्नुपर्नेछ ।

त्यसमाथि अन्ड’रग्राउन्डि”ङ गर्दा सड’क, खानेपानी, ढल, लगायत वि,विध पक्षसँग समन्वय गर्नुपर्ने भएकोले यो त्यति सहज पनि छैन । यो अवस्थामा प्रा,धिकरणले नयाँ ने,तृत्व कस्तो पाउँछ र त्यसले कसरी काम गर्छ भन्ने जो,खिममा देशको समग्र वि,द्युत् क्षेत्र हुनेछ । त्यही जो,खिमलाई कम गर्नकै लागि भने पनि एक कार्य’काल कुलमानलाई नै दोहो¥र्याउनुपर्छ भन्ने माग अहिले ब,लियो ब,न्दै गएको हो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।