प्रचण्ड र माधव कुमार नेपाल भन्नुहुन्छ : प्रधानमन्त्री केपि ओलि सुध्रिनु पर्दछ…हेर्नुहोस् ।

काठमाडौ : पार्टीको आन्तरिक वि’वाद बढिरहेका बेला सत्तारु’ढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, ब’रिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रव’क्ता नारायणकाजी श्रेष्ठले के’न्द्रीय सदस्यहरुको सु’झाव संक’लन गरेका छन् ।

गण्डकी प्रदेशका काठमाडौमा उप’लव्ध के’न्द्रीय सदस्यहरुसँग नेकपा सचिवालयमा रहेका ४ नेताले राय संकलन गरेका हुन् । बुधबार अप’रान्ह काठमाडौं थापागाउँस्थित एक कलेजमा भएको छलफलमा चार नेताले पार्टी भित्रको आन्त’रिक वि’वाद र यसको पछिल्लो अ’वस्थाको बारेमा जा’नकारी गराएका थिए ।

अन्तर’क्रियाका क्रममा नेताहरुले केन्द्री’य सदस्यहरुको धा’रणा बुझेका छन् ।छलफलमा सहभागि गण्डकी प्रदेशका एक के’न्द्रीय सदस्य तथा प्रति’निधिसभाका सांसदले समाचार दैनिकलाई दिएको जा’नकारी अनुसार प्रधानमन्त्री ओलीले पार्टीको नीति र

विधि मान्न तयार हुदै का’र्यशैलीमा सुधार गर्नुपर्ने निश्क’र्ष छलफलको रहेको थियो ।का’र्यकारी अध्यक्ष लगायत शीर्ष नेताहरुले पा’र्टीको आ’न्तरिक वि’वाद र त्यसको पछिल्लो अव’स्थाबारे जा’नकारी गराउनु भयो, श्रोतले भन्यो, के’न्द्रीय नेताहरुले आ आफ्नो धा’रणा राख्दै नेताहरुलाई सु’झाव दिए ।

शीर्ष नेताहरुले आफुहरुले पदका लागि नभई विधि, पद्धति, सिद्धा’न्त, विचार र कम्यु’निष्ट का’र्यशैलीका विषयहरु उठाएको बताएका थिए ।नेकपा निक’टस्थ पत्रकारहरुसँग पनि अध्यक्ष प्रचण्ड लगायतका सचिवालयका चारै सदस्यहरुले पा’र्टीमा विधि र प’द्धति स्थापित गर्न अ’न्तिम सम्म ल’डाई जारी राख्ने तर पार्टी फु’टाउन नदिने बताएका थिए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।