एक अर्बको लगानीमा कागज उद्योग सञ्चालनमा, १ सय ५० जना स्थानीयलाई रोजगारी दिइने…हेर्नुहोस् ।

भरतपुर : पश्चिम सुस्ताको नवलपुरस्थित आ’रुङ्गखोलामा एक अर्ब रुपैयाँको लगानीमा कागज उद्योग सञ्चा’लनमा आएको छ । उद्योग निर्मा’णको २ वर्षपछि अहिले प’रीक्षण उत्पादन गर्न सुरु गरिसकेको उद्योगका प्रबन्ध निर्देशक राजन पियाले जान’कारी दिए ।

उद्योगले नेपाली बजारबाट निस्किएका का’गजजन्य फो’हरबाट पुनः प्रशोधन गरी प्या’केजिङ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १ सय २० टन कागज उत्पा’दन गर्ने गरी उद्योगले उत्पादनको काम सुरु गरेको हो ।

जसको लागि १ सय १० टन का’गजजन्य फो’हर संकलन गर्ने गरेको छ । नेपालमा ३ वटा कागज उद्योग रहेपनि तेस्रो मुलुकबाट ७० प्रति’शतभन्दा बढी कागज आ’यत गर्ने गरिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलनमा’र्फत जान’कारी गराइएको छ ।

नवलपुरमा रहेको भृकृटी कागज उद्योग एक दशकदेखि बन्द रहेपनि तत्कालीन अवस्थामा कागज उत्पादन गर्ने जिल्लाको रुपमा परिचित थियो । नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायीहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज् प्रा.लिले काजग उद्योग सञ्चा’लनमा ल्याएको हो ।

यूरो’पियन प्रविधि’बाट कारखाना नि’र्माण गरिएको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जान’कारी दिए । कागजजन्य फोह’रलाई पुनःप्रशो’धन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने ल’क्ष्य यो उ’द्योगले लिएको छ ।

उद्योगले ३ महिनापछि सेतो कागज पनि उत्पादन गर्ने उनको भनाइ छ । युरोपियन प्रबिधिको प्रयोग गरी उद्योग स’ञ्चालनमा ल्याइएकाले वातावरण प्रदु’षणलाई रोक्ने दा’वी सञ्चा’लकको छ । चार जना युवा’हरुले प्र’भू बैकको सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उद्योग स’ञ्चालन गर्न लागेका हुन् ।

उद्योगले १ सय ५० जना स्थानीयलाई रो’जगारी दिने जनाएको छ । उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुण’स्तर र मुल्यमा बि’क्रि वित’रण गर्ने उ’द्योगका बजार नि’र्देशक ?पक श्रेष्ठले जान’कारी दिएका छन । उद्योग क’रिब १५ वि’घामा फैलि’एको छ ।News24 Nepal

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।