कोरोनाको बहानामा काम ठग्दै सिंहदबारका कर्मचारी, हप्ताको एक दिन काम गरेर पूरा तलब लिने माग…हेर्नुहोस् ।

August 12, 2020 64

काठमाडौंं : को’रोना सं’क्रमणका बेला सरकारी कर्मचारीहरु सुरक्षा प्रबन्ध गर्दै आम नागरिकको से’वामा लाग्नुको साटो हाजिर गर्दै ‘टाप’ कस्ने क्रम बढेको छ । अस्प’तालका स्वास्थ्यक’र्मी र सुरक्षा निकायका तल्लो तहका सदस्य भने

ज्यान जो’खिममा पारेर नागरिकको से’वामा लागेका छन् ।
संघीय सरकारको मुख्य प्रशासनिक के’न्द्र सिंहदबारमा सोमबार र मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म स्थलगत अब’लोकन गर्दा करिब ७० प्रतिशत कर्म’चारीका कु’र्सी रि’त्ता देखिए ।

संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधि’कृतले नेपाल भने ‘खाजा खाने समयभन्दा पछि त म पनि घर जाने हो, को’रोनाको जो’खिम मलाई पनि छ नि ।’को’रोना संक्र’मणको जो’खिम बढेकाले प्र’हरीले सिंहदबार प्रवेशमा क’डाइ गरेको छ ।

त्यससँगै तुल’नात्मक रुपमा सुनसान देखिएको सिंहदरबारमा कर्मचारीहरु कार्यालय समयभन्दा ढिला आउने र चाँडै जाने गरेको पाइएको छ । यो खबर अजाको नेपाल समाचारपत्रमा छापिएको छ ।