कुलमान घिसिङ जस्ता सेवकको खाचो छ, जनतालाई रु’ष्ट पार्ने कार्य गर्नुभएको छैन भने कुलमानको म्याद किन नथप्ने ? – सरोज उत्सव

नेपाल अन्लाईन खबर : कुलमान घिसिङको का’र्यकाल सकिनै लाग्दा मनमा उ’ब्जिएका केही प्र’संगहरु ~जनतालाई कुलमान घिसिङ जस्ता सेवकको खा’चो छ जनतालाई रु’ष्ट पार्ने कार्य गर्नुभएको छैन भने कुलमानको म्या’द किन नथप्ने ?

हो सबैलाई थाहा नै छ हिजो घा’टामा भएको बिधुत प्रा’धिकरणलाई एकै बर्षमा ना’फामा पु¥र्याउदै लो’डसेडिङको अन्त्य गर्ने रा’ष्ट्रनायक आ’दरणीय कुलमान घिसिङको अबको एक महिनामा म्या’द सकिदै छ उहाँलाई पुनः नियु’क्ति गर्नुपर्छ क’मिसनको अ’खडा बनाउन कुलमानलाई कुनै परि’पाटी मिलाई

निका’लिन्छ भने हामी जनता चु’प बस्दैनौ ✍️देशको लागि केहि गर्छु भनी मान्य’ता राखी अगाडि बढेको ब्याक्तिलाई पछाडि बाट खुट्टा तान्ने ‘प्रवृ’त्ति यहाँको रिति’रिवाज जत्तिकै भएको छ यसलाई अ’न्त्य गर्न हामी जस्तो सुकै परि’स्थितिमा पनि बु’लन्द आवाज निकाल्न तत्प’र छौँ ।


स’मृद्ध नेपाल सु’खी नेपालीको आवा’जलाई परि’पुर्ति गर्न खोज्दै गरेको एक कर्मठ,नि’ष्ठवान छोरोलाई राज’नैतिक तबरबाट ब’न्देज नहोस् सबै नेपालीलाई फेरि एक इ’ट्टा थपियोस शुभकामना ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।