बलिउड अभिनेता सञ्जय द’त्तलाई फो’क्सो क्या’न्सर, उप’चारका लागि तत्कालै अमेरिका जाने…हेर्नुहोस् ।

एजेन्सी, २८ साउन । बलि’उडका च’र्चित अभि’नेता सञ्जय दत्तको फो’क्सोमा क्या’न्सर भएको छ । उनाई फो’क्सोमा ते’स्रो चर’णको क्या’न्सर भएको जमि’र उ’त्तर प्रदेश’स्थित लि’लावती अ’स्पतालले पु’ष्टि गरेको छ ।

श्वासप्र’श्वा’समा सम’स्या भएपछि केही दिनअघि उनी सो अस्प’तालमा भ’र्ना भएका थिए । क्या’न्सर भएको अस्प’तालले प्रमा’णित गरेपछि उनले उप’चारका लागि अमेरिका जाने प्रति’कृया दिएका छन् । स’म्भवत उनी तत्कालै अमेरिका प्र’स्थान गर्नेछन् ।

मंगलबार मात्रै भार’रतीय सं’चार माध्य’महरुले सञ्जयलाई फो’क्सो’को क्या’न्सर भएको भन्दै समा’चाहरु प्र’काशित भएका थिए । उप’चारपछि आफू ठिक हुने आ’शामा रहेको प्रति’कृया उनले दिएका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।