मन्त्री पद्मा अर्याल भन्नुहुन्छ : प्रधानमन्त्री केपि ओलिको आँट र साहस देखेर भारत ह’च्किएको छ…हेर्नुहोस् ।

काठमाडौ : केपी शर्मा ओलीको ने’तृत्वमा नेपालले लिपुलेक सहितकाे अ‌ाफ्नाे भूमि फिर्ता लैजान्छ भन्ने कुरा भारतले राम्रोसँग बुझेको छ, त्यसैले वार्ताका लागि चासो दिएको छैन– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्याल भन्नुहुन्छ ।

पाथीभरा न्युजको अन्त’र्वार्तामा उहाँले भन्नुभयो – ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आँट र साहसले भारत ह’च्किएको छ ।’ नयाँ मानचित्रमा समेटिएको लिपुलेक, लिम्पियाधुरा, कालापानी, कु’टी, नाभी लगायत भू’मि यही सरकारकै पालामा नेपालले भो’गचलनमा ल्याउने पनि उहाँले बताउनुभयो ।

केपी ओली सरकार रहँदासम्म भारत वा’र्तामा बस्दैन हाे ? याे प्रश्नकाे जवाफमा उहाँकाे भनाई छ- ‘जब केपी ओली वा’र्ताको टेबलमा बस्नुहुन्छ, तब यो विषय टुं’गिन्छ, ओलीले भू’मि छोडनुहुन्न भन्ने कुरा भारतले मज्जाले बुझेको छ, त्यसैले वार्तामा बस्न आना’कानी गरिरहेको छ ।’तर नेपालको भूमि फिर्ता गर्न भारतले वार्तामा नबसी सुख नपाउने मन्त्री अर्यालले बताउनुभयो ।

यदि केपी ओलीबिना वा’र्तामा बस्दा वि’गतमा जस्तै टा’लटुल गर्न सकिन्छ, छलछाम गर्न सकिन्छ, नदिए पनि हुन्छ भन्ने भारतलाई लागेकाे र त्यही भारतीय मनोविज्ञानले समस्या पारेको उहाँले बताउनुभयो ।भूमि फि’र्ताका लागि सरकार भारतसँग छलफलमै रहेपनि अहिले केही तिक्तता आएको उहाँले स्वि’कार्नुभयाे ।

जुन दिन वा’र्ताको वातारण बन्छ त्यो दिन भू’मि भोगचलनमा ल्याइने भन्दै उहाँले वा’र्ताको वातावरण कहिले बन्छ भन्नेमा भर पर्ने बताउनुभयो । विभिन चल’खेलले गर्दा अहिले तिक्तता देखिएजस्तो छ, वार्तामा बस्ने वातावरण कहिले बनाउन सकिन्छ भन्ने फरक कुरा हो, वा’र्तामा बस्दाको दिन सी’मा समस्या समाधान हुन्छ ।

यही सरकारकै पालामा भू’मि फि’र्ता आउँछ ।वातावरण नै बन्न नदिने, विथोलिरहने, हल्लाखल्ला गरिदिने लगायत कारणले वार्ता प्रभा’वित भएको बताउँदै उहाँले भन्नुभयो – यही स्प्रि’टमा काम गर्दै जाने हो भने यही सरकारकै पालमा हामीले भू’मिको उपयोग गर्छौ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।