रुसले बनायो को’रोना भा’इरसको खोप, राष्ट्रपतिकी छोरी बनिन् खोप लगाउने पहिलो व्यक्ति…हेर्नुहोस् ।

एजेन्सी : रुसले को’रोना भा’इरस बि’रुद्दको खोप पत्ता लगाएको घो’षणा गरेको छ । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले खोप द’र्ता गरिएको र उनको आफ्नै छोरी यो खोप लगाउने पहिलो व्यक्ति भएको घो’षणा गरेका हुन् ।

उक्त खोपले शरीरमा को’रोना भा’इरस बि’रुद्द रो’ग प्र’तिरोधात्मक क्ष’मता विकास हुने राष्ट्रपति पुटिनले बताएका छन् । उक्त खोपको सबै आवश्यक परिक्षण गरिएको र व्यक्तिमा प्रयोग गर्न सकिने नतिजा आएपछि प्रयोग गर्न थालिएको पु’टिनले बताए ।

पुटिनका अनुसार पहिलो चर’णमा यो खो’प स्वा’स्थ्यकर्मी, शिक्षक र जो’खिममा रहेका व’र्गलाई दिईने छ । रुसको स्वास्थ्य मन्त्रालयले पनि यस खो’पलाई आ’धिकारिता दिएको छ ।

को’रोनाको खो’प बनाउने हो’डमा इजरायल, अमेरिका, चीन, भारत, युके लगायतका देश रहे पनि रुसले यसमा बा’जी मा’रेको हो । यद्यपि यो खो’पलाई विश्व स्वास्थ्य सं’गठनले भने आ’धिकारिता दिई सकेको छैन ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।