को’रोना बारे सु-सुचित गर्ने प्रवक्तालेनै पत्रकार सम्मेलनमा नाक कोट्याए पछि यस्तो भयो…हेर्नुहोस ।(भिडियो सहित)

काठमाडौ : को’रोना संक्र’मणबाट बँच्न ना’क, मुख र आँखा नां’गो हातले नछुन, नचलाउन दिनदिनै आग्रह गर्नेमध्येका सबैभन्दा प्रमुख पात्र हुन् स्वास्थ्य तथा तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डाक्ट’र जागेश्वर गौतम ।

तर मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले औंलाले नाक को’ट्याएको दृ’श्य अहिले भा’इरल बनेको छ ।सधै झैं मंगलबार साँढे चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलन सुरु भयो ।

तर मंगलवारको नियमित पत्रकार सम्मेलमा अन्य सम्मेलमा भन्दा केहि अनौठो र अ’भद्र दृ’ष्य क्या’मेरामा कै’द भयो ।पत्रकार सम्मेलमा मन्त्रालयका प्र’वक्ता डा’क्टर जागेश्वर गौतमले ना’क कोट्या’एको दृश्य’ले धेरैलाई लज्जि’त बनायो ।

को’रोना भाइ’रसको नियमित पत्रकार सम्मेल गर्दै आएका गौतमको यस्तो काम नगर्न बारम्बार भन्ने गर्छन् । तर उनले मंगलबार देखाएको क्रिया’कलापले आम नागरिकलाई ल’ज्जित त बनायो नै स्वयं गौतमप्रति नैतिक प्रश्न पनि उब्जा’एको छ ।

को’रोना सक्र’मणबाट बच्न नाक मुख र आँखा नच’लाउन आफै आ’ग्रह गर्ने अनि क्या’मेरामा कै’द नै हुने गरी आफलेै यस्तो अ’भद्र व्य’वहार कतिको पा’च्य होला ? त्यसो त जागेश्वर पेशाले आफै चि’कित्सक पनि हुन् । साथै स्वास्थ्य मन्त्रालयका प्रव’क्ता समेत रहेका डा’क्टर गौतमले गरेको यस्तो क्रि’याकलाबाट आम नागरिकमा कस्तो सन्देश जाला ?

भिडियो हेर्नुहोस् !

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।