विश्वकै पहिलो को’रोना विरु’द्धको भ्या’क्सीन बनाएपछि रुसलाई बधाईको ओहिरो…हेर्नुहोस् ।

एजेन्सी : रुसका रा’ष्ट्रपति भ्ला’दिमिर पुटिनले मंगलवार रुसले देशमा को’रोना भा’इरसवि’रुद्धको विश्वकै पहिलो भ्या’क्सीन बनाएको बताएका छन् ।

उनले यो नै विश्वको पहिलो को’रोनावि’रुद्धको भ्या’क्सीन भएको दा’बी समेत गरेका छन् ।यसैबीच फिलिपिन्सका राष्ट्रपति रो’ड्रिगो डु’टेर्टेले को’रोना भा’इरसको भ्या’क्सिन बनाउने रूसको प्रयासको खुलेर प्र’शंसा गरेका छन् ।

उनले भने, “फिलिपिन्स रूसको भ्या’क्सिनका साथ खडा छ । र ट्रायल, उत्पादनका साथ आ’पूर्तिमा पनि सहयोग गर्न इच्छुक छ । साथै उनले रुसलाई ब’धाई समेत दिएका छन् ।रुसको स्वास्थ्य मन्त्रालयबाट भ्या’क्सीनलाई अ’नुमति मिलेको छ ।

त्यति मात्रै होइन, राष्ट्रपति पुटिनले को’रोनाको उक्त भ्या’क्सीन आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।भ्या’क्सीन मस्कोको गा’ल्मेल्या इ’न्स्टीट्यूटले डे’भलप गरेको हो । मंगलवार रुसको स्वा’स्थ्इ मन्त्रालयले भ्’इाक्सीन सफल भएको बताएको छ । अब रुसमा छिटै भ्या’क्सीनको प्रयोग थालिनेछ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।