रूकुम घ टनामा मृ त्यु हुनेका परिवारलाई जनही १० लाख राहत दिने घोषणा…हेर्नुहोस।

काठमाडाैं। सरकारले रूकुम-पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा अन्तरजा,तिय वि,वाह सम्बन्धीको वि,वादको क्रममा ह, त्या गरिएकाको परिवारलाई १० लाख रूपैयाँको दरले आर्थिक राहत दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकको सोमबारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थ, सूचना सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले घा,इतेहरूको उ,पचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरिएको बताए।

उनका अनुसार सरकारले बिलको आधारमा खर्च बेहोर्ने छ। सरकारले उक्त घ,टनाको भत्सर्ना पनि गरेको मन्त्री खतिवडाले बताए।
गएको जेठ १० गते प्रेमिका लिन भनि सोती गएका प्रेमी नवराज विक र उनका साथिहरू गणेश बुढा मगर, सन्जिब विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको ह,,,त्या भएको थियो।

घ,टनामा लालबहादुर खड्का, कैलाश भन, जीवन भन, डिल्ली विक, सुनिल सुनार, महेश कार्की लगायत घाइते भएका थिए।
उनीहरू जाजरकोटको भेरी नगरपालिकाका हुन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।