नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जि’नियरमा प्रथम, उहाँलाई बधाई तथा शुभकामना ।

काठमाडौ : नेपाल र नेपालीहरुका केही पौ’रख र सफ’लता देखेर विश्वका मानिस च’कित बन्छन् । यस्तै नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इ’ञ्जिनि’यरमा प्रथम भएका छन् । विश्वका ईञ्जि’नियरहरु विचको प्रति’स्पर्धामा पोखराका ई’ञ्जिनियर सन्दीप गुरुङ प्र’थम भएका हुन्।

मलेसियामाको राजधानी क्वा’लालम्पुरमा सम्पन्न इन्ट’रनेशनल लेभल अफ स्किल फे’ष्ट ग्लो’बल स’र्भिस एड’भाइजर च्या’म्पि यन २०१६ मा सा’र्कबाट नेपालका एक्लो प्रति’स्पर्धी पोखरा बुद्धचो’कस्थित सि’प्रदी ट्रे’डिङ प्रा’लिका मेनेजर ई . सन्दीप गुरुङ प्र’थम हुदै २ हजार डलर, ट्र’फी, प्र’माणसहित पुरस्कृ’त भएका हुन्।

क्षेत्रीय, राष्ट्रि’य हुदै सा’र्कमा सम्पन्न फे’ष्टमा प्रथम हुदै अ\न्तिम च’रणमा प्रबेश गरेका गुरुङले भारत, एशि’यन, सार्क, अ’फ्रिका, मध्यपू’र्व र ल्या’टम क्षे’त्रबाट उत्कृ’ष्ठ बनेका अ’न्तिम प्रति’ष्पर्धी २५ जनालाई पछि पा’र्दै प्रथ’म भएका हुन्।

लिखित, अभ्यास र अन्त’र्वार्ता परिक्षा’बाट उत्कृ’ष्ठ बनेका गुरुङले अन्त’र्राष्ट्रिय प्रति’ष्पर्धामा प्रथम हुनका लागि दैनिक १४ घण्टा मि’हिनेत गरेको बताए। मि’हिनेत, लगन’शीलता, नयाँ खोज, ग्राह’कहरुलाई स’न्तुष्टि प्रदान गर्नका लागि आफूले गरेको परि’श्रमका कारण सफ लता प्राप्त भएको बताए।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।