वरिष्ठ पत्रकार बिनोद त्रिपाठी भन्नुहुन्छ : सरकार कुलमान घिसिङको सक्रियता रहेसम्म उनले नै विद्युत प्राधिकरणको नेतृत्व लिइरहन पाउनैपर्छ…हेर्नुहोस् ।

नेपाल अन्लाईन खबर : Binod Thipathi नेपाल विद्युत प्राधि’करणका का’र्यकारी निर्देशक । जस्को एकल प्रयासले असरल्ल परेको प्रा’धिकरण १० अर्ब नाफामा पुग्यो । जस्को दृ’ढ अडानले सिंगो देशको अंध्यारो क्षणभरमै हट्न सफल भयो । लो’डसेडिङको त’रवार चलाएर जनतालाई अं’ध्यारोमा पी’डा दिनेहरु अझै ताना’वाना बुन्न क’स्सिएका छन् ।

भन्नेहरु अनेक को’णवाट व्याख्या गरेर प्राधि’करणको सुधारका आयामहरुलाई अति’रन्जित गर्न चाहन्छन् । तर, घिसिङकै ‘वान मेन आर्मी झैं ’ प्रयास थियो यो सु’धार । हिजै मात्र, उर्जा मन्त्रालयदेखि उर्जा विज्ञ भनिएकाहरुसंग केहि बुझ्ने प्रयास गरें । द’लालका नाममा वि’चौलियाको सक्रि’यता बढेको संकेत देखें ।

घिसिङको कार्यकाल सकिएपछि अर्कोलाई पालो दिनुपर्छ भन्दै उर्जाका द’लालहरु फेरि जाग्न थालेका रहेछन् । यहाँ देश विक्री गर्ने र जनतालाई लु’ट्नेहरु पटक पटक मन्त्री र प्रधानमन्त्री हुन्छन् । प्र’णालीलाई मिचेर कुनै द’लाललाई वि’भागीय प्रमुख बनाइन्छ । अनि, त्यो विभाग लुटेर नि’स्कन्छ । फेरि अर्को नेताको आर्शि’वादवाट कुनै आयोगमा प्रमुख बनाइन्छ ।

यसरी धेरै पटक देश लु’ट्नेहरुले घिसिङको कार्यकाल म्याद थप्न हुन्न भन्ने कुन नौलो भयो र ? देशलाई बर्षौंदेखि लु’ट्न वानी परेकालाई घिसिङको कार्यकाल सकिएको व’हाना देखाएर फेरि विद्युत प्राधि’करणमा क’ब्जा जमाउने घ’निभु’त खेल भइरहेको रहेछ । आज, देशमा सबै क्षेत्र त’हसनह’स छ ।

सडक, शिक्षा, स्वास्थ्य, संचार आदि क्षे’त्रवाट जनता प्रता’डित छन् । कुनै अर्को घिसिङ अहिलेसम्म देखिएन । पछिल्लो पटक कोविड–१९ कारण हरेक क्षेत्र ओरालो लागिरहेको छ । एउटा मात्र क्षेत्र हो, जस्मा जनताले कुनै असु’विधा भोग्नु परेको छैन । त्यो हो, बिजुलीको सु’विधा ।

यहि एउटा जि’वित रहेको विद्युत प्रा’धिकरणलाई पनि सखाप पार्न हिजोका जनघा’तीहरु घिसिङको कार्यकालको वहाना तेर्साउन थालिसकेका छन् । कुलमान घिसिङको कार्यकाल यहि भदौ महिनाभरि मात्र छ । त्यसपछि म्याद थप्नुपर्ने हुन्छ । सरकारले दायाँवायाँका क्रिया प्रतिक्रि’यालाई ध्यान नदिएर घिसिङको कार्यकाल थप्नुपर्छ ।

अब अर्को कुनै राम, श्याम, घनश्याम आयो भने कुनै न कुनै कारण देखाएर लो’डसेडिङ’को सा’स्ती दिनेछन् । घिसिङको सक्रि’यता रहेसम्म उनले नै विद्युत प्रा’धिकरणको नेतृ’त्व लिइरहन पाउनैपर्छ । तत्काल घिसिङको कार्यकाल म्याद थप्नुको विक’ल्प छैन । सरकार पतन’न्मुख नबनोस । धेरै सुधारन्मुखका लागि कुलमान घिसिङको नेपाल वि’द्युत प्राधि’करणमा नेतृ’त्व अझै केहि बर्षसम्म अपरि’हार्य छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।