सरकारले चाहिँ पुरै तलबभत्ता लिने, तर दुखी गरिव  श्रमिकहरुको चाहिँ तलब काटिने सरकार ?रविन्द्र मिश्र…हेर्नुहोस।

काठमाडौ : साझा पार्टीका संयोजक रवीन्द्र मीश्रले वर्तमान म,हामारीका बेला पनि सरकार सञ्चालन गर्ने व्यक्तिहरुले राज्यबाट पूरापूर तलबभत्ता लिएकोप्रति आ,पत्ति प्र,कट गरेका छन् ।सरकारमा बस्नेहरुले आफ्नो तलब काट्न नचाहाने तर,

श्रमिक र मजदुरहरुको पारिश्रमिक क,टौती तर रो,जगारी नै गुम्दा पनि कुनै चासो नदेखाएको भन्दै उनले आ,क्रोश समेत व्यक्त गरेका छन् ।सोमबार सामाजिक सञ्जाल ट्विटरमा ‘हेल्लो सरकारलाई मेन्सन गर्दै मीश्रले लेखेका छन्, तिमी पूर्ण त,लब खाने (अझ भ्र,ष्टाचार गर्ने),

श्रमिकहरूको चाहिँ तलब का,टिने या जागिर नै जाने ? तिम्रो तलब र सुबिधा काट, तर श्रमिकहरूलाई नमार ।नेता तथा मन्त्रीहरु तलबविना पनि वर्षौं बाँच्न सक्ने तर श्रमिकहरु एक दिन पनि बाँच्न नसक्ने भन्दै उनले अगाडि लेखेका छन्,

‘तिमीहरूमध्ये अधिकांश वर्षौं तलब/भत्ताविना बाँच्न सक्छौ, श्रमिकहरू सक्दैनन् । एकपटक तिनको परिवार सम्झ, तिनको बालबच्चा सम्झ ।विभिन्न सामाजिक सञ्जालहरुमा ‘सरकार तिम्रो पनि तलबभत्ता घ,टाउ’ शीर्षमा ट्रोल चलिरहेको छ । सोही ट्रोलको समर्थन गर्दै संयोजक मीश्रले सो कुरा लेखेका हुन् ।

सरकारले आफ्नो तलबभत्ताको ८० प्रतिशत कट्टा गरे श्रमिकप्रति उत्तरदायी र जवाफदेही भएको ठहर्ने ट्रोलको तर्क छ ।अझ क,म्युनिष्ट पार्टीका नेताहरुको ने,तृत्वमा सरकार भएको बेला आम श्रमिक मजदुरहरुले धेरै भन्दा धेरै राहत र अविभावकत्व पाएको महसुस गर्नुपर्ने तर्क समेत गरिएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।