आज मङ्गलवार श्री कृष्ण जन्माष्टमी, भगवान कृष्णको तस्बिरसहित आजको राशिफल हेर्नुहोस् ।ॐॐॐ

आज साउन २७ गते मङ्गलवार श्री कृष्ण जन्माष्टमी, आजको दिन विभिन्न मठ-मन्दिरहरुमा भगवान कृष्णको विशेष पुजा आजा गरिन्छ ।
आजको राशिफल पढ्नुहोस !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभ’कार्यको च’र्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्र’भाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आ’त्मिक सन्तुष्टि मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उ’त्साहका साथै बोली विक्ने समयछ । घरमा अतिथीको आगमन हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज धा’र्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँ’टेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदे’शिक का’र्य अघी बढ्नेछ । काम गर्ने जो’श जाँगर र उमंग बढ्नेछ । चिताएको कामले ती’व्रता लिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय सं’स्थाबाट सहयोग मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): अनावश्यक यात्रा हुनेछ । का’र्य सम्पादनमा समस्या आउला । आ’त्मघा’ती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): शुभ’चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झा’उन सकिनेछ । व्यापारमा वृ’द्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बा’धा सिर्जना हुनसक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज रोकिएको कामको गाँठो फुक्नेछ । म’न्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊ’र्जा प्रदान गर्नेछ । विद्याको क्षेत्र सबल रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज वि’परीत वर्ग’प्रति आ’कर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र सुख’द् या’त्राको योगपनि छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।