भदौ १५ सम्म सार्वजनिक यातयात र बाह्य तथा अन्तरिक हवाई उडानमा रोक लगाउने सरकारको निर्णय…हेर्नुहोस् ।

काठमाडौं : को’रोना संक्र’मणको जो’खिम बढेसँगै सरकारले लामो दू’रीको यातायात स’ञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रि’परिषद् बैठकले जिल्ला यातायात र बाह्य तथा अन्त’रिक हवाई उ’डान भदौ १६ गतेदेखि खोल्ने नि’र्णय गरेको हो । को’भिड-१९ सं’कट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सि’फारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन न’खोल्ने नि’र्णय गरेको हो ।

बैठकममा सहभागि एक मन्त्रीका अनुसार कल-कारखाना, उद्योग, नि’र्वाध रूपमा सञ्चा’लन भइ म’जदुरहरूको दैनिक आवतजावत बढेकाले सं’क्रमणको जो’खिम पनि बढेको हुनाले उद्योग तथा क’लकारखानाभित्र क्वारेन्टाइननको व्यवस्था गर्ने र

स्वास्थ्य मापद’ण्ड पुरा गरेपछि मात्रै सञ्चा’लन गर्न दिने नि’र्णय पनि मन्त्रिपरिषद् बै’ठकले गरेको छ । यस अघि मन्त्रिपरिषद्को बैठकले भदौ १ देखी अन्तर जिल्ला यातायात, बाह्य तथा अन्त’रिक हवाई उडान तथा विद्यालय भ’र्ना लगायतका गतिविधि भदौ १ गतेदेखि स’ञ्चालनमा ल्याउने निर्ण’य गरेको थियो ।

यो पनि पढ्ननुहोस ।
आफ्नो तिज खर्चले खोटाङको पहिरो पि,डित लाई सहयोग गर्ने ईशा गुरुङ लाई हार्दिक नमन,,,सम्मान स्वरूप सक्दो सेयर गरौ।

हिन्दु नारिको महान चाड मानिने हरितालिका तिज नजिकिदै गर्दा वरिष्ठ समाजसेवी ईशा गुरुङले यो बर्षको फजुल तिज खर्च खोटाङको पहि’रो पि’डितलाई घर बनाउने अभियानमा सहयोग गरेकी छिन् ।

खोटाङ जिल्ला साकेला गाउपालिका-१ बाझे च्या’नडाडाका मानबहादुर खत्रीको गत असार ३२ गते भी’षण बर्षातको कारण घर भत्किए पछि घर बिहिन बन्नु भएको परिवारको लागि बीस हजार रुपैयाँ आ’र्थिक सहयोग गरेकी हुन् ।

सो रकम एकाउन्टमा जम्मा भइसकेको अभियान्ता थिरेन्द्र भट्टराईले बताउनु भयो ।आ’र्थिक स्थिति ना’जुक, परिवारमा जेष्ठ श्रीमान श्रीमति मात्र भएको र छोराछोरी नभएकोले घर बनाउन उनिहरुमा समस्या भए पछि गाउले साथै अन्य शुभेच्छुक बाट आ’र्थिक रकम जुटा’उन थालिएको छ ।

आ’र्थिक रकम जुटा’एर बस्नको लागि आवश बनाईदिने पहल भइरहेको र हाल सम्म एक लाख पचास हजार जम्मा भएको बाकी जम्मा हुने क्रम जारी रहेको भट्टराईको भनाईरहेको छ । घर बनाउन आ’वाश्यक रकम यतिले नपुग्ने भए पछि सहयोग गरिदिन पि’डित परिवार पक्षले गु’हारिरहेको छन् ।

हाल यु.के मा बस्दै आउनु भएको समाजसेवी गुरुङले गत साल पनि तिजको अबसर पारेर अभियान द्वा’रा खोटाङको केपिलाशगढी गाउपालिका -४ खोटाङका अगेनामा परि हात र निधार ज’लेर घा’इते भएका शिशु प्रबिन राईको लागि दुई लाख पचासी हजार रुपैयाँ हस्ता’न्तरण गर्नु भएको थियो ।

यो बर्ष पनि तिजको अबसरमा कसैको मलम पट्टी बनिरहनु हुँदा धेरै अभियान्ता र पिडि’तलाई ठूलो राहत म’हसुस भएको छ ।हरेक महिला आ आफ्नो तरिकाले तिज मनाउने गदर्छन् पछिल्लो समय हेर्ने हो भने तिजलाई निकै ख’र्चिलो र भड्किलो रुपमा लिएको हामिले समाजमा देख्न सकिन्छ ।

देशको विषम परिस्थिति सङ्ग रहिरहदा पनि धेरै जसो नारी पहिलाको जस्तो भि’डभाड नगरी भए पनि यो पालिको तिज मनाएरै छोड्ने योजना बटुलिरहेका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।