२४ घण्टा नहुँदै नेपालले झुकायो भारतलाई, लियो आफ्नो बोलि फिर्ता !सक्दो सेयर गरौ

काठमाण्डौ-: भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस। जयशङ्करले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै वि,वादास्पद टिप्पणी गरे पछि त्यसको वि,रोध भएको थियो । उनले यसरी टिप्पणी गरेको २४ घण्टा नबित्दै विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मिएका हुन् भन्दै प्रष्ट पारेको छ । विदेश मन्त्रीको वि,वादास्पद टिप्पणी आएपछि

नेपालको परराष्ट्र मन्त्रालयले वि,ज्ञप्ति निकाल्दै बु,द्ध नेपालमै जन्मिएको, यो वि,वादरहित, इ,तिहास र पुरातात्विक तथ्यमा आधारित भन्दै ख,ण्डन गरेको थियो । नेपालको प्रतिक्रिया आइसकेपछि भारतको विदेश मन्त्रालयले प्रेस वि,ज्ञप्ति निकाल्दै विदेश मन्त्री जयशङ्करको वि,वादास्पद टिप्पणी सच्याएको हो । गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै शङ्का छैन’, भारतको विदेश मन्त्रालयले निकालेको वि,ज्ञप्तिमा भनिएको छ ।

नेकपाका नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्रीले गौतम बुद्धबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध भारतमा जन्मिएको भन्दै वि,वादास्पद अभिव्यक्ति दिएपछि नेपालका धेरै नेताहरुले वि,रोध जनाएका थिए हुन् । यसै क्रममा नेता नेपालले सामाजिक सञ्जालमा लेख्दै असं,वेदनशील र तथ्यहीन भन्दै आ,पत्तिजनक भएको बताए ।

बुद्धको जन्मस्थल वि,वाद र बहसको विषय बन्न सक्दैन : सरकार सरकारले गाैतम बुद्ध र उहाँको जन्मस्थल वि,वाद र बहसको विषय बन्न नसक्ने बताएको छ । बु,द्धका सम्बन्धमा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करको हालैको एक अभिव्यक्तिका सम्बन्धमा नेपाल सरकारको धारणाबारे राससले राखेको जि,ज्ञासाका ज,वाफमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने,नेपालको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको वास्तविकता ऐतिहासिक एवं पुरातात्विक प्रमाणले पूर्णरुपमा प्र,माणित भएको य,थार्थ हो, गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्धधर्मको उद्गमस्थल हो जुन संयुक्त राष्ट्रसङ्घीय शै,क्षिक, वै,ज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को) विश्वस,म्पदास्थल हो ।

सन् २०१४ मा नेपाल भ्र,मणका बेला व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले वि,श्वशान्तिका प्र,चारक बुद्धको जन्मस्थल देश नेपाल हो” भन्नुभएको तथ्य प्रवक्ता पौड्यालले स्मरण गराए ।बुद्धधर्म नेपालबाट विश्वका अन्य भागमा पछि फैलिएको सत्य हो, यो य,थार्थ शङ्का र वि,वादको विषय बन्न सक्दैन न त बहसको विषय नै । यो वास्तविकताबाट अन्तरराष्ट्रिय समुदाय परिचित छ, परराष्ट्र प्रवक्ता पौड्यालले थपे ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।