प्रधानसेनापती भन्नुहुन्छ : नेपाली सेनाको काम का’रबाहीमा चर’म राजनीतिक द’बाब छ…हेर्नुहोस् ।

काठमाडौँ : नेपाली से’नाका प्रधानसे’नापति पूर्ण’चन्द्र थापाले फास्ट ट्रया’क नि’र्माणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग रक्षा’मन्त्री ईश्वर पोखरेलले अ’पमान र अस’हयोग गरेको गु’नासो गरेका छन्।

प्रधानमन्त्रीसँग भएको भेटमा थापाले फास्ट ट्र’याकले गति नलि’नुमा रक्षामन्त्री पोखरेलको हस्त’क्षेपका’री भू’मिका बाध’क रहेको बताएका छन्। एक साताअघि रक्षा|मन्त्रालयमा आयो’जित एक कार्यक्र’ममा उप प्रधान’मन्त्रीसमेत रहेका पोखरेलले काठमाडौं – तराई जो’ड्ने फाष्ट ट्र’याक नि’र्माण ढि’लाइ भएकोमा अगाडि

रहेका प्रधान सेना’पतिलाई ‘संकेत गर्दै व्य’ङ्ग्य गरेपछि रक्षा मन्त्रालय र नेपाली से’नाका नेतृ’त्वबीच दुरी बढेको स्प’ष्ट भएको थियो। त्यस का’र्यक्रममा पोखरेलले फा’स्ट ट्र’याक निर्मा’ण ढि’लाइ भएकोमा ‘लकि’रका फ’किर’को उदाहरण दिएका थिए।

लगत्तै प्रधान से’नापति थापाले प’रामर्श दा’ता र कन्ट्या’क्टर छनोटमा रक्षामन्त्रीको हस्त’क्षेप’कारी भू’मिकाको संकेत गर्दै काम ढि’लो हुन गएको बताए। उनले रक्षा’मन्त्रीकै कारण नेपाली सेनालाई अना’वश्यक वि’वादमा पार्ने काम भएको गु’नासो गरेका थिए।

आफ्ना काम कार’बाहीमा चर’म राजनी’तिक द’बाब रहेको उनको सं’केत थियो। कन्ट्या’क्टर नियु’क्ति आफ्ना छो’रामार्फत गराउने रक्षा’मन्त्रीको मन’साय, मे’डिकल साम’ग्री खरि’दमा क’मिसनका लागि द’बाब दिए पनि नेपाली से|नाले नमानेको लगायत विषयमा रक्षामन्त्री पोखरेल नेपाली सेना’प्रति रु’ष्ट भएको बताइएको छ।

मेडिकल सा’मग्री खरि’द गर्ने जिम्मा आफूलाई दिइए पनि वि’चौलिया स’क्रिय गराएर समयमा ल्याउन नदिने, फास्ट ट्र’याकका बाटो आ-आफ्नो ठाउँबाट नपरेपछि भएका आ’न्दोलन र अस’न्तुष्टिमा राज’नीतिक स्वा’र्थ र कनेक्स’न रहेको सेनाको बु’झाइ छ।

रक्षा’मन्त्री पोखरेल र सेनापति थापाबीचको पछिल्लो मन’मुटाव झन्डै रुक्मां’गद कट्‌वाल प्र’करणजस्तै देखिएको छ जहाँ से’नापति कट्‌वाल र तत्का’लीन रक्षा’मन्त्री रामबहादुर थापा बा’दलबीचको मन’मुटावले उसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहालले रा\जीनामा नै दिनुपरेको थियो।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।