कुलमान घिसिङको कार्यकाल सकिँदै, पुन नियुक्ति हुन पर्छ सम्राट भट्टराई माग, सहमती हुनेले सक्दो सेयर गरौ !

नेपाल अन्लाईन खबर : Samrat Bhattarai : नेपाल आमाको राष्टसेवक छोरा कुलमान घिसिङ हुनुहुन्छ र त गाउ शहर जिल्ला प्रदेश सबै उज्यालो छाएको छ , आउदो भदौमा उहाँको कार्य’काल सकिदैछ । त्येसैले सामाजिक सं’जालभरी पुन नि’युक्ति गर्नुपर्छ भनेर आम जनाताले माग उठाइरहेका छ्न ।

उठाउनु स्वाभा’विक नै पनि हो, किनकि आम जनतालाई कुलमान घिसिङ कोहो भनेर चिनाइ रहनु जरुरी छैन किन कि त्यो उहाँको कामले नि स्प’ष्ट पार्छ । यदि अझै पनि केही समय छ र सम्पुर्ण जनताले आ’वाज नउठाए फेरि उहाँको ठाउमा कुनै भ्रष्टा’चारी छिर्दैन भनेर भन्न सकिने अवस्था छैन । त्यसैले फेरि कुलमान नै हुनुपर्छ र उहाँको नियु’क्तिको लागि हामी सबै नेपालीले आ’वाज उठाउन ज’रुरी छ ।

सन् १९९४ मा इन्जि’नियरिङ् सकेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्यु’त प्राधि’करणमा सातौं त’हको इन्जि’नियर भए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चि’लिमे जल विद्युत परि’योजनाको जिम्मे’वारी पाए । चिलिमे हा’इड्रो पावरको प्रबन्ध नि’र्देशक हुँदा चिलिमेकै

आम्दा’नीबाट तीन वटा अन्य आयो’जनाहरूको नि’र्माण सुरु गरेका थिए। ८ पछि कुलमान आयो’जनाबाट हटा’इएर प्राधि’करणको के’न्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मे’वारी पाएनन् । प्राधि’करणको प्र’बन्ध निर्देशक सम्पादन ११औ तहका क’र्मचारी रहेका घिसिङ सन् २०१६ सेप्टे’म्बरमा नेपाल विद्यु’त प्राधि’करणको प्रबन्ध निर्देशक नि’युक्त भए।

लोड’सेडिङबाट मु’क्ति,
घिसिङ नेपाल वि’द्युत प्राधी’करणको प्रवन्ध निर्देशक प’दमा सेप्टे’म्बरमा नि’युक्त भए भने नियुक्त भएको दो’स्रो महिना अर्थात् अ’क्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौंबाट लोड’सेडिङ्ग मु’क्त गर्ने कार्य परी’क्षणको रुपमा शुरु गरे ।

सो परीक्षण सफल भएको अाधरमा २०७३ चैत्र १ देखि देश’व्यापी रुपमा लोड’सेडिङ्ग अ’न्त्य गर्न उनी सफल भए ।
कुलमान घिसिङ्को कार्यकाल अर्को महिना सकिँदै.
अब के देशलाई फेरि केहि अरा’जकता’वादी हरुले चं’ङ्गुलमा धकेल्ने भएत ?

यो पनि पढ्ननुहोस ।
कुलमान घिसिङलाई हटाए सरकारले म’हङ्गो मुल्य चुकाउनु पर्नेछ : गंगा सुबेदि…हेर्नुहोस् ।

अचम्म छ मेरो देशको लिला जसले पटकपटक देश दो’हन गर्छ, उसले पटकपटक श’क्ति पाउछ, पद पाउछ, आमा ब’लत्कार गर्छ, तर त्यही ची’त्कार सुन्दैन । तर जसले देशको लागि, जनताको सिङ्गो जिन्दगी दाउ~मा राखि दिन्छ, उसैलाई पटकपटक नि’चोर्न खोजिन्छ, त्यही मध्येका एक पात्र कुलमान सर हुनुन्छ ।

कुलमान घिसिङ लाई पहीले नै निकाल्नु पर्ने थियो अलिक ढि`लो गर्यौ, उसलाई प्रधिकरबाट नि~काल्नु पर्छ किनभने , जब यो कुलमान नामको मान्छे आयो , उसले जल’स्रोतले सिंगो एसिया झलमल्ल बनाउने क्ष’मता भएको देशमा अ’धंकारमा टुकि,लाल्टिन,दियो बालेर रात दिन गु`जारा गर्ने नेपाल देशका नागरिकका लागि बत्ती दियो ,टुकी लाट्टिन,

म’ट्टीतेल बन्द भए ,जसबाट आउने कमि’सन ठ’प्प बनाई दियो , यसरी भ्रष्टहरुको आयस्रो’त ब’न्द गर्न कहा पाईन्छ कुलमान?वकुलमान नामको मान्छे प्र’धिकरणमा आउनु अगाडि,अत्यधिक बजेट जल’स्रोत,बि’द्धुत तिर थियो ,१८ घण्टा लो’डसेडिङ मिलाए, जसबाट तराई छेत्रका बासिन्दाले मोटर बाट पानी पाएनन् , खेती ठ’प्प भयो, भारत बाट किनेर खाए पछि कमिस’न नेताले भु’डि फु’टुन्जेल खान पाएका थियो ।

त्यो पनि बिजुली दियौं ब’न्द गरिदियौ तिनिहरुका आयस्रो’त यस्तो गर्न पाईन्छ कुलमान? करोडौं बार्षिक घा’टामा रहेको संस्थालाई नाफामा लग्यौ,भरपुर बिजुली उपलब्ध हुने क्र~म बढ्दै गएपछि , ग्यासको आयत , अन्न,जस्तो दैनिक उपभोग्य सामान भारत बाट कम आउन थाल्यो ,जसबाट कु`कुर हरुले गु खान पाएनन् , किन यस्तो गर्यौ !

तिमीलाई सरकारले समेत साथ दिएको छैन , पटकपटक प्र’चण्डले तिमीलाई निकाल्न खोज्दा खोज्दै किन अझ केही गर्छु भन्यौं ? बिजुली बाट चल्ने गाडि ,र स्टेसन किन सुरुवात गर्यौ? पे’ट्रोल र डिजेल बाट चल्ने सामान बाट अब नेताले कसरी क~मिसन खाने कुलमान? सम’ग्रमा तिमीले गरेको काम हेर्दा जनताको हित र नेताको कमाइ खाने भाडो बिप~रित छन् ।

तर तिमी हिम्मत नहार्नु कुलमान, नेपालको इतिहासमा पटकपटक इमान’दार मानिसको लागि जनताले र’गत दिएका छन्, तिमीले पनि पाउने छौ । पटकपटक प्रा’ण त्या’ग नहुन्जेलसम्म दोर्जे ह’रामी हरुले पद पढ्का’एर आफ्नो आमा लु’ट्न हुन्छ, भने तिमी जनताको लागि लड्ने मान्छेले , पुन समय अवधि थप गर्न किन मिल्दैन र? कुलमान जनताको हर मु’टुको धड्क’नमा बसेको नाम हो ।

त्यति सजिलोसँग जनताले मेटाउन दिदैनन्, बरु प्रा’ण फाक्छन्, हामीले धेरै हेर्नु छ तिम्रो पालामा, जथा’भावी टाँसिएको तार हरु जसमा भ’गंराले गु’ड लगाएको छन्, बि’श्वको सुन्दर देश नेपालको , प्रा’कृतिले मनमोहक दिए पनि ग’लत पा’त्रको का’रणले ध’मिलो बनाएको हर शहर, गल्ती , गाँस बेसि, हिमाल पहाड तराई सफा गर्नु छ ।
यस्तै यस्तै नयाँ र ताजा समाचारहरु पढ्नको लागि हामीलाई flow गर्नुहोस् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।