नेपाली सेना लाइ भारतबाट दिने भनिएको औ,षधि नल्याउने भएको छ यो सहि गन्यो कि ग,लत ?

काठमाडौँ -: नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिने भएको छ । भारतबाट सहज रूपमा औ,षधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औ,षधि खरिद प्रक्रिया नै बन्द भएको छ ।

को,रोना स,ङ्क्रमण, रो,कथाम, नि,यन्त्रण तथा उ,पचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औ,षधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर को,रोना नियन्त्रण तथा

उ,पचार गर्न आवश्यक पर्न सक्ने औ,षधि लगायतका स्वा,स्थ्य सामग्रीको सहज आ,पूर्ति हुन थालेपछि भारतसँग औ,षधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिए ।उनले अहिले भारत सँगको औ,षधि खरिद प्रक्रिया टु,ङ्गिएको भन्नुपर्छ । फेरि आवश्यक परेको अवस्थामा फेरि प्रक्रिया अगाडि बढाउने छौँ ।

अहिलेलाई आवश्यकता देखिएन र अलिकति भुक्तानीको समेत स,मस्या आएको हुनाले अहिले यो प्रक्रिया नै बन्द गरिएको छ भने ।यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न

नसकेको तर को,रोना नि,यन्त्रण तथा उ,पचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आ,पूर्ति हुन थालेपछि भारतसँग औ,षधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।