ज्यानमै ५५ लाखको सुन ! सुन लगाउनुको रहस्य यस्तो रहेछ पूरा पढ्नुहोस् ।

काठमाडौं : फेसन वा ग’हनामा सोख भएकाले हातमा औँ’ठी र गलामा सि’क्री लगाउनु सामान्य नै हो । तर, पुरुषले हात, ना’क, कानसँगै अनु’हारका विभिन्न भागमा सुनका गहना लगाएको कमै देखिन्छ ।ग’हनाका सोखिनमध्ये एक हुन्, काठमाडौंको जोर’पाटी निवासी सुवास घिसिङ ।

सुवासले ५५ तोलाभन्दा बढीका सु’नका ग’हना लगाएका छन् । अझ भन्छन्, ‘अझै धेरै सुन लगाउने रहर छ ।’धनकुटाको पा’ख्री’बासबाट २०४६ सालतिर सुन जोड्ने रहर बोकेर काठमाडौं झ’र्दा पनि उनको कानमा सु’न थियो, आमाले लगाई दिएका दुईवटा मु’न्द्रा ।

त्यसैलाई बीउका रूपमा स्वी’कारेर टन्नै सुन लगाउने धो’कोसहित थाले उनले संघ’र्ष ।संघ’र्ष गरेर कमाएको पैसाले सुन किन्न थाल्दा ८–१० हजारमा एक तोला आउँथ्यो । पछिल्लो पटक अ’र्थात् को’रोना सुरु हुनुअघि उनले सबैभन्दा म’हँगोमा प्रतितोला ६० देखि ६५ हजारसम्म तिरे ।

जब पैसा जम्मा हुन्छ र आवश्यक ठान्छु, तब सुन कि’निहाल्छु,’ उनी भन्छन्, ‘मू’ल्य कति भनेर खासै हिसाब राख्दिनँ ।’यतिखेर प्रतितोला सुनको मू’ल्य लाख पुगेको छ । ५५ तोला त ज्या’नमै भएका उनी फु’रुंग पर्नुपर्ने हो । तर, खासै खुसी छैनन् ।

भन्छन्, ‘म त सुन बेच्ने हैन किन्ने मान्छे, किन खु’सी हुनु ! अझै थु’प्रै लगाउने इ’च्छा बाँकी नै छ ।’अ’नुहारभरि देखिने गरी सुन पहि’रिएर बस्ने गरेकाले उनलाई धेरैले ‘सुन मान्छे’ पनि भन्छन् । उनले आफ्नो गाडीमा समेत ‘गो’ल्डम्यान’ लेखाएका छन् ।

उनी आफै चाहिँ आफूलाई सुन मान्छे मान्दैनन् । यसको कारण रहेछ । ‘शरीरका धेरै भाग अ’झै खा’ली छन्, कसरी सुन मान्छे भन्नु ?’ उनले भने ।अनुहारभरि जताजतै छे’डेर सुन लगाएका कारण पहिले उनीसँग कतिपय मानिस डरा’उँथे । तर, पछिल्लो समय त्यस्तो छैन रे ।

डरा’उनुको सट्टा उनका अगाडि जिज्ञासा’सहित झुम्मि’ने पो बढेछन् । ‘अहिले त देख्ने बि’त्तिकै सेल्फी खिच्नेको भीड लाग्छ,’ उनले भने, ‘मेरो के जान्छ र ? रमाएर पोज दिने गरेको छु ।’आफूले लगाएको सु’न देखेर युवक आ’श्चर्यमा पर्ने, कतिपय महिला लो’भिने गरेको उनको अनुभव छ ।

सुन मागेर पाइँदैन,’ कसैले मागेन त भन्ने प्रश्नको ज’वाफमा उनले भने, ‘यो त किन्नै पर्छ ।’उनले राजा मिदा’सको क’था पढेका छैनन् । न त उनी मिदा’सजस्ता लोभी नै देखिन्छन् । उनले सुन बेचेरै भए पनि स’न्तानलाई उच्च शि’क्षा दिलाउन लागिपर्ने बताए ।

‘असली सुन भनेको त सन्तान हुन्,’ उनको परि’पक्व बुझाइ छ, ‘मैले लगाएको त रहरको सुन मात्र हो ।’भोलि आफू मरेर गएपछि पनि सुन मान्छे भनेर चिनून् जस्तो लाग्छ रे उनलाई । ‘बरु मरेपछि मलाई सुनसहितै जलाई दिनु भनेको छु,’ रसिला उनले थपे, ‘सुन मेरो शरीरकै अं’ग जस्तै बनिसकेको छ ।

चलचित्रमा विभिन्न भू’मिका समेत नि’र्वाह गरेका उनी समाजसेवी पनि हुन् । ध’र्मक’र्ममा आस्था राख्ने उनी शिवका भ’क्त हुन् । त्यही भएर हो कि उनले घाँ’टीमा शिवको मू’र्ति भएको चाँ’दीको चेन समेत लगाएका छन् ।सुनप्रति आफ्नो अ’गाध लगा’व भए पनि श्रीम’तीलाई भने खासै रु’चि नभएको उनले सुनाए ।

‘उनी सामान्य ग’हना मात्र लगाउँछिन्,’ सुवास भन्छन्, ‘मेरा छोराछोरीमा पनि सु’नप्रति खासै रहर छैन ।’सुन किन्न मात्र होइन, शरीरका अं ग छेडे’र लगाउन पनि निकै कठिन छ । ‘कति घाउ लाग्छ, निकै अ’प्ठेरो हुन्छ,’ उनी थप्छन्, ‘के गर्नु सोखले जस्तोसुकै अप्ठे’रोलाई पनि जि’त्दोरहेछ ।

ज्या’नमै ५५ तोलाजति सु’न बोकेर हिँड्ने यी अ’चम्मका मान्छेबारे यति बखा’न पढिसकेपछि धेरैलाई लाग्दो हो, आ’खिर यी गर्छन् चाहिँ के त ? उनी भन्छन्, ‘म काठमाडौं महान’गरपालिका–६, गोक’र्णेश्वर नगरपालिका–५ र ६ वडाको फो’होर व्य’वस्थापनको काम गर्छु । मेरो रहर पूरा गर्ने माध्यम पनि यही हो ।’ अन्नपूर्ण पोष्ट

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed