गरिब देशका लागि बिल गेट्सले घटाइदिए अक्स्फोर्डको को’रोना भ्या’क्सिन को मूल्य, नेपालमा यस भ्या’क्सिनको मूल्य मात्रै यति पर्ने छ…हेर्नुहोस् ।

एजेन्सी : नेपालले बेलायतको अक्स’फोर्ड विश्वविद्यालयले विकास गरेको को’रोनाभा’इरस वि’रुद्धको भ्या’क्सिन मात्रै ३ डलर प्रतिडोज (३६० नेपाली रुपैयाँ) मा पाउने भएको छ । भारतको पु’णेस्थित सिरम इन्स्टि’च्युटले भारत तथा निम्न र

मध्यम आय भएका देशहरुको लागि यो मूल्य नि’र्धारण गरेको टाइम्स अफ इ’ण्डियाले जनाएको छ । सिरम इ’न्स्टिच्युट भ्या’क्सिन उत्पादन प’रिमाणको हिसाबले विश्वकै सबैभन्दा ठूलो भ्या’क्सिन उत्पादक हो र यो अक्स’फोर्ड विश्वविद्यालयको को’रोना भ्या’क्सिन उत्पादनमा सा’झेदार छ ।

नेपाल हालैको विश्व बैंकको वर्गीकरणमा निम्न मध्यम आय भएको मुलुकको स्तरमा उक्लिएको छ । त्यसअघि नेपाल निम्न आय भएको मुलुकको रुपमा थियो । नेपाल निम्न मध्यम आय भएको मुलुक भएकोले सिरमले सस्तोमा भ्याक्सिन उपलब्ध गराउने देशको सूचीमा पर्छ ।

यद्यपि सिरमले आफूले ‘घाटा व्यहोरेर निम्न र मध्यम आय भएका मुलुकलाई स’स्तोमा भ्या’क्सिन उपलब्ध गराउन लागेको भने होइन । गरिब देशहरुलाई सस्तोमा भ्या’क्सिन उपल’ब्ध गराउन अमेरिकाका अ’र्बपति बिल गेट्सको सं’स्थाले सहयोग गरेको हो ।

बिल एण्ड मे’लिण्डा गेट्स फाउण्डेशनले ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युना’इजेशन (गाभी) लाई १५ करोड डलर (झण्डै १८ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्दैछ । यो रकम सिरम इनिस्ट|च्युटलाई उपलब्ध गराइनेछ र यो रकमले सिरमको घाटा पू’र्ति गर्नेछ ।

आफ्नो घा’टा पू’र्ति भएपछि सिरमले सस्तोमा भ्या’क्सिन उप’लब्ध गराउनेछ । यो सस्तो मूल्य को’भ्याक्स एला’यन्स अन्त’र्गतका ९२ देशहरुको लागि हो र गा’भीको यी ९२ देशको सूचीमा नेपाल पनि समा’वेश छ । सिरम इन्स्टि’च्युटले यसको लागि शुक्रबार गाभी र बिल एण्ड मेलि’ण्डा गेट्स फाउण्डेशनसँग सम्झौ’ता गरेको छ ।

सिरम इन्स्टि’च्युटका सीइओ अदर पूनावालाले भनेका छन् ‘भा’इरसको व्यापक प्रसारले पूरै विश्वलाई अनिश्चित’तामा पारेको छ । पूरै विश्वमा खो’प अभि’यान चलाउन र महामा’री रोक्नको लागि विश्वका सबैभन्दा दू’रदराज र ग’रिब देशहरुमा सस्तो उ’पचार र निवा’रक उपायमा पहुँच स’म्भव होस् भन्ने सुनि’श्चित गर्नु निकै महत्व’पूर्ण छ ।

यो सहका’र्यको माध्यमबाट हामीले यो भ’यानक संक्र’मणबाट लाखौंको जीवन बचाउन आफ्ना निर’न्तर प्र’यासलाई पूरा गर्न चाहन्छौं । अक्स’फोर्डको भ्याक्सिनले गत हप्ता भारतमा दो’स्रो र ते’स्रो चर’णको क्लि’निकल ट्रा’यल गर्न अनुमति पाइसकेको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।