राहुल गान्धी भन्नुहुन्छ : नेपालसंँगको सिमा वि’वाद सु’ल्झाउन सकेको छैन, चीनसँग ल’ड्ने त परको कुरा, उसको नाम लिने सा’हस पनि मोदी जि सगँ छैन…हेर्नुहोस् ।

बिबिसी : चिनियाँ सेनाले मे’को सुरुवातमा ल’द्दाखमा अति’क्रमण गरेको थियो । भारतीय रक्षा मन्त्रा’लयको वेब’साइटमा मंगलबार प्रका’शित यस्ताे लेखिएकाे दस्ता’वेज दुई दिनपछि एकाएक गा’यब गरिएकाे छ। उक्त दस्ता’वेज रक्षा मन्त्रालयको वेबसा’इट ‘वा’ट्स न्यु’ सेक्स’नमा उप’लब्ध थियो तर बिहीबार छैन।

मंगलबार प्रका’शित दस्ता’वेजमा लेखिएको थियो, ‘५ मेदेखि वास्त’विक नि’यन्त्रण रेखा (एलएसी), खा’सगरी ग’लवान उपत्य’कामा चिनियाँ आ’क्रम’ण बढिर’हेको छ। चिनियाँ प’क्षले १७–१८ मेको कुङ’राङ नाला, गोग’रा र पेङ’गोङ तालको उत्तर किना’रमा अति’क्रमण गरिएको थियो।’

चा’इनिज अ’ग्रेसन अन एलएसी’ शी’र्षकको दस्ता’वेजमा अगाडि भनिएको थियो, ‘स्थिति निय’न्त्रणका लागि दुई प’क्षका सेना’बीच छलफल भएको थियो। यसै सि’लसिलामा ६ जुन मा दुई देशबीच लेफ्टि’नेन्ट जन’रलस्तरमा वा’र्ता भयो। तर पनि १५ जुनमा दुई देशका सैनि’कबीच झ’डप भयो। जसमा दुवै पक्षमा मृ’त्यु भयो।’

रक्षा मन्त्रा’लयको उक्त द’स्ता’वेजनमा पू’र्वी लद्दा’खमा चीनको एक’तर्फी आ’क्रमणले स्थिति तना’वपूर्ण भइरहेको उल्लेख गरिएको थियो। द’स्ता’वेजमा लेखिएको थियो, ‘यो क्षेत्र लगातार सं’वेदशील बनिरहेको छ। यसकारण त्यस क्षे’त्रमा क’डा नि’गरानी गर्दै परि’वर्तित अवस्था हेरेर तुरु’न्त का’रबाही गर्न जरुरी देखिन्छ।’

तर बिहीबार उक्त दस्ता’वेज भारतीय रक्षाम’न्त्रालयको वेब’साइटबाट गा’यब गरिएको छ। यो खबर आउनेबित्तिकै कांग्रे’सका नेता राहुल गान्धीले मो’दी सरकारको क’टाक्ष गरेका छन्। ट्वि’ट गर्दै सोधेका छन्, ‘प्रधानमन्त्री झु’टो किन बोलिरहेका छन्?’

उनले अगाडि लेखेका छन्, ‘चीनको प्र’तिरो’ध गर्नु त परको कुरा, भारतका प्रधान’मन्त्रीमा उसको नाम लिने साहस पनि छैन। यो कुरा अस्वी’कार्य छ कि चीन हाम्रो मा’तृभू’मिमा छ र वेबसा’इटबाट दस्ता’वेज हटाउँदैमा तथ्य बद’लिँदैन।’ भारत र चीन सी’मा वि’वाद समाधा’नका लागि दुई देशबीचका सै’निकबीच लगतार वा’र्ता भइरहेको छ तर अहिलेसम्म कुनै ठो’स सह’मति हुन सकेको छैन।

पछिल्लो’पटक आइतबार भारत र चीनका ले’फ्टिनेन्ट जनल’रस्तरका सैन्य अधिकारीबीच वा’र्ता भएको थियो। जुन अधु’रो रह्यो। यसअघि त’नावग्र’स्त क्षेत्रमा सेना पछि हट्ने विषयमा दुवै देशका फरक–फरक भनाइ छ। चीन प’क्षको दा’बी के छ भने विवा’दित क्षे’त्रको धेरैजसो भू-भागबाट से’ना पछि हटिसेकेको छ। यस्तै भारतले यसमा केही प्र’गति भएको छ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed