डा. गोबिन्द केसीले मु’गुमा दुई जनाको नि: शुल्क श’ल्यक्रि’या, ८४ जनाको स्वा’स्थ्य परी’क्षण…हेर्नुहोस् ।

मुगु : छायाँनाथ रारा नगरपा’लिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामलाई डा’क्टर गोविन्द केसीले शनिबार बिहान जिल्ला अ,स्पताल ठि’नीमा निःशुल्क दे’ब्रे हातको अ,प्रेसन गरेका छन् ।तीन वर्षअघि रेश्मा गाई च’राउन वनतिर जाँदा भी’रबाट ल’डेर हात भाँ’च्चिएको थियो ।

आ’र्थिक अ,भावले हातको अ,प्रेसन गर्न नसक्दा जो,खिम अव’स्थामै हिँड’डुल गर्न बा’ध्य भएकी थिइन् । यत्रो वर्षसम्म छोरीको हात स’ञ्चो भएन । तराई लिएर औ’षधि गर्ने क्ष,मता हाम्रो भएन,’ रेश्माकी आमा दन्ता भा’मले भनिन्, ‘कताबाट भगवानजस्तै डा’क्टर केसी भेटिए । निःशुल्क छोरीको हात अ,प्रेसन गरी दिए । अब मेरो छोरीको हा’त राम्रो हुने भयो नदुख्ने भयो ।’

नगरपालिका–७ बालै गाउँका १७ वर्षीय गगन भामको दे’ब्रे खु’ट्टाको पनि डा’क्टर केसी अ,प्रेसन गरेका छन् । एक वर्षअघि ल,डेर उनको ख’ट्टाको पि’डौला नजिकको हड्डी भाँचिदा घाउ भएको भित्री भागमा पि,प जमेर पाकेको यताउती हिँड’डुल गर्न गा,ह्रो अवस्था थियो । डा’क्टर केसी आएको थाहा पाएपछि उनी अ,स्पतालमा आएर चेक गराएपछि केसीले अ,प्रेसन गरेर खुट्टा सन्चो बनाएपछि भाम पनि खु’सी भएका छन् ।

डाक्टरले मेरो तिघ्राको अ,प्रेसन गरेर सधैंको लागि सन्चो बनाइदिए,’ भामले भने, ‘एक वर्षदेखि घाउले मलाई सारै दुःख दिएको थियो अब निको हुने भयो । जुम्लाबाट २ दिन पैदलै मुगु आएका डा’क्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निःशुल्क स्वा,स्थ्य प,रीक्षणसहित दुई जनाको अ,प्रेस’न गरिदिएका छन् ।

जिल्ला अ,स्पतालमा डा’क्टर केसी आएको जान’कारी पाएपछि जाँच गराउन महिला पुरुष बाल’बालिकाको चा’प बढेको छ । डा’क्टर केसी अस्प’तालमा पुगेर बि’रामीको जाँ’च र श’ल्यक्रि’या से’वा दिन थालेपछि अ,स्पतालमा का’र्यरत चि,कित्सक सहित स्वा,स्थ्यक’र्मी उ,त्साहित भएका छन् । चिकि’त्सक न’र्सहरुले केसीसँग सल्लाह सुझाव लिन पाएका छन् ।

शनिबार डा’क्टर केसीले अ,स्पतालमा का’र्यरत चि,कित्सक स्टा’फ न’र्सलगायत स्वास्थ्यक’र्मीहरुलाई हड्डीको रोग विषयमा प्र,शिक्षण दिने जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख निर्मल नगरकोटीले बताए । आइतबार मध्या’हृनसम्म फेरि बिरामीको निःशुल्क स्वास्थ्य प,रीक्षण गर्ने सोमबार डाक्ट’र केसी मुगुबाट फर्किने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।