प्रधानमन्त्री ओलिले सहमति बिना रा जीनामा दिनुहुँदैन :रायमाझी…हेर्नुहोस।

काठमाडौ : नेपाल क,म्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सहमति विना प्रधानमन्त्री केपी शर्मा ओलीले रा,जीनामा दिन नहुने बताउनुभएको छ । अर्घाखाँचीमा भएको कार्यक्रममा नेता रायमाझीले आलोपालो प्रधानमन्त्री

बन्ने पहिलेको सहमति भए पनि सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले सीमा वि,वाद र को,रोना म,हामारी नि,यन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भु,मरीमा फसेको समेत टिप्पणी गर्नुभयो । पाटीको अन्तरवि,रोधभन्दा को,रोना नि,यन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको पनि नेता रायमाझीको भनाइ छ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले यसअघि पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत बनेका नेताहरुलाई कुन पदमा राख्ने भन्ने नै पार्टीमा देखिएको अन्तरवि,रोधको प्रमुख का,रण बनेको बताउनुभयो। पाटी फुटे कस्तो हा,लत हुन्छ भन्ने हेर्न सिपी मैनाली,मोहन वैद्य र बाबुराम भट्टराई हेरे मात्रै पनि पुग्ने भन्दै उहाँले व्यक्तिभन्दा संगठन र पार्टी ठूलो हुने बताउनुभयो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।