कासी जाने कुतिको बाटो होईन प्रधानमन्त्री ज्यु…लुटि’एको जमिन फिर्ता गर्न वास्तविक पहल गर्नुहोस् : एक नारायण पौडेल

नेपाल खबर अन्लाईन : एक नारायण पौडेल = फिर्ता ल्याउनु पर्ने र फैलाउनु पर्ने लु’टिएको जमिन र श्रम पो हो भ्र’म फैलाएर ( कुनै ठोस प्रमा’णबिना ) कोरोना र क्ष’तिग्र’स्त अ’र्थतन्त्र उके’स्न सकिएला र प्रधानमन्त्री ज्यु ??

लुटि’एको जग्गा फि’र्ता गर्न बास्त’बिक पहल गर्नुहोस् , बेचिएका श्रम फि’र्ता ल्याउन कलकारखाना , उधोग घन्दा खोल्ने बाताबरण बनाउनु होस् , कृ’षिप्रधान देश जा’बो बेसारै त अर्बौंको आयात गर्छौ भने कम्तिमा बेच्न सक्ने गरि

आधुनिकी’करण, प्रयाप्त सिचाइ ,मल र उचित बजार ब्यबस्थापनको प्रबन्ध मिलाउनुहोस ,लु’ट्ने र लु’टाउनेलाई अङ्गा’लो होइन भंगा’लोमा धके’ल्न जोड गर्नुहोस् , नि’कुञ्जबाट थि’चिएका जनतालाई कम्ति’मा न्याय त’दिनुहोस् ।

यी सबै गरेर अलि द’रिन थालेपछि राम खोजौला, कृष्ण खोजौला , बुद्धलाई आफ्नो बनाउला हुन्न र ? काशी जाने कुतिको बाटो कहिलेसम्म प्रधानमन्त्री ज्यु ??

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।