अरूलाई झुक्याएर पैसा कमाउने भएको भए कारमा हिँड्थे होला : भाग्य न्यौपाने…हेर्नुहोस।

काठमाडौं, २४ साउन : युट्युबर भाग्य न्यौपाने पछिल्लो समय निकै चर्चामा छन् ।उनले एक बालगृह सञ्चालन गरिरहेकी महिलालाई दिएको १० हजार फिर्ता लिनुका साथै बिना मास्क उनको छेउमा बसेर अन्तवार्तालिएपछि भाग्य निकै चर्चामा रहेका हुन् ।

उनीमाथि विभिन्न प्रकारको द,बाब आएको छ । भाग्यले आफूबाट ग,ल्ती भएको र क्ष,मा मागे पनि कतिपय व्यक्ति अहिले पनि उनको वि,रुद्धमा लागेका छन् ।

कतिपयले त भाग्यको सम्प्त्तिसमेत छा,नविबन हुनुपर्ने मागसमेत गरेका छन् । यसैबीच, सो विषयलाई लिएर सामाजिक सञ्जाल तातेपछि उनी बोलेका छन् ।

भाग्यले सम्पतीको नाममा बुबाले बनाउनु भएको घर र एउटा मोटरसाइकल रहेको बताएका छन् । साथै उनले यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए कारमा हिँ,ड्ने है,सियत हुन्थ्यो भन्दै ट्विट गरेका छन् ।

‘सम्पतीको नाममा बुबा ले बनाउनु भएको घर र एउटा मोटरसाइकल छ,’ उनले लेखेका छन्, ‘यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए म पनि कारमा हिँड्थे होला नि होइन? समाजसेवा नै मेरो धर्म हो । र, दुःखमा परेकालाई सहयोग गर्नु नै मेरो उद्देश, जय नेपाल ।’

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।