आफ्नै आमाले डेढ महिने शिशुलाई पालन पोषण गर्न नसके पछी यस्तो ड’रलाग्दो निर्णय लिइन् (हेर्नुहोस भिडियो सहित)

पोखरामा एक आमाले आफ्नै डेढ महिने शिशुलाई पा,लन पो,षण गर्न नसक्ने भन्दै खोलामा फाल्ने बताएपछि मानवसेवा आश्रम पोखराले शिशुको उद्दार गरेको छ ।

पोखरा २५ हेमजामा ज्या,मी काम गर्ने ती आमाले शि,शुको बाबु समेत आफूलाई पत्तो नभएको भन्दै नपाल्ने बताएकी थिईन् ।शिशुलाई पोखराको छोरेपाटन स्थित आश्रमले गत असार १८ गते उ,द्दार गरेको थियो ।

आश्रमको अभिलेख अनुसार आमाको नाम म्याग्दी गैरीवाङ ७ घर भएकी उर्मिला नेपाली हो । शि,शुलाई आ,श्रममा छोड्न हजुरआमा बताउने दिलमाया नेपाली र हिमा अधिकारी महिलाको साथमा पुगेका थिए ।

भिडियो यो समाचारको तल राखिएको छ!

अन्य समाचार: सबैभन्दा पहिले चीनमा सुरु भएको भाइरसको त्यहाँ नि,यन्त्रणमा समेत आइसकेको छ । यद्यपी चीनको वुहानमा को,रोना सं,क्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो ड्यामेज भएको अध्ययन सार्वजनिक भएको छ।

सं,क्रमण भएर निको भएकाहरुको स्वा,स्थ्य अवस्थामाथि अ,नुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्र्तगतको झोंगनान अ,स्पतालका नि,र्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अ,नुसन्धानमा यस्तो देखिएको हो।

त्यस्तै निको भएका ५ प्रतिशत सं’क्रमितमा फेरि को,रोना सं’क्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

बुधबार सार्व’जनिक भएको अ,नुसन्धान अध्ययनले औसत उमेर ५९ वर्ष रहेका ९० प्र,तिशतको फोक्सोमा रहेका प्वालहरुले श्वासप्र श्वासका क्रममा अझैं पनि सामान्य मानिसको जसरी काम गर्न असम्भव पाइएको हो।

५ प्रतिशत मानिसको प,रीक्षण फेरि पोजेटिभ पाइएपछि उनीहरुलाई क्वारेन्टिमा राखिएको छ। य,द्यपि उनीहरुमा फेरि सं,क्रमण भएको हो या हैन् भन्ने कुरा भने स्प’ष्ट छैन्।उनीहरुले गत अप्रिलबाट सं,क्रमण निको भएका केही मानिसहरुमाथि अ,नुसन्धान थालेका थिए।

त्यसअनुसार तीमध्ये ९० प्रतिशत मानिसको फोक्सो अझैं पनि निको नभइसकेको देखिएको हो, भने ५ प्रतिशत मानिसमा फेरि सं,क्रमण देखिएको छ।नमुना अध्ययनका लागि सं,क्रमित भएका एक सय जनाछनाेट गरेका थिए, ती एकसय जनाहरूमाथिकाे अध्ययनले यस्ताे नतिजा सार्वजनिक भएकाे हाे । एजेन्सी ।

आफ्नै आमाले डेढ महिने शिशुलाई पालन पोषण गर्न नसके पछी यस्तो डरलाग्दो निर्णय लिइन् भिडियो हेरौं…

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।