भाग्य न्यौपाने यो देशको हिरो हो भन्दै डा सुरेन्द्र केसीले दिए क,डा जवाफ:भाग्य न्यौपानेले जस्तो गरेर देखाउ : डा केसि

काठमाडौ : केहि दिन यता भाग्या न्यौपानेको बिषयलाई लिएर बि,बाद च,र्काउदै गर्दा यता डा सुरेन्द्र केसीले भने भाग्य न्यौपानेको पूर्ण समर्थन जनाएका छन।प्रखर रा,जनीतिक वि,श्लेषक समेत रहेका केसीले भाग्य न्यौपानेको पछिल्लो ग,तिबिधिको प्रशंसा गर्दै उनि देशको हि,रो हो समेत भन्न भ्याए भने दुखि ग,रिबको पहिलो नजर भाग्य न्यौपाने तिरै रहेको उनको जि,किर छ।

भाग्य न्यौपानेको एउटा ग,ल्तीलाई लिएर उनि माथि दैनिक आ,क्रमण गर्नु ग,लत भएको भन्दै उनले ठुलो मिडिया र सरकारलाई समेत ठाडो चु,नौती दिएका छन।भाग्यले जति गरेर देखाओस भन्दै उनले भनेका छन’अहिलेको अबस्थामा भाग्यलाई हे,प्नु ग,लत छ,

उनि संगै युटुबरलाइ खेद्ने हो भने मेन मिडिया भन्नेहरुको पनि अ,न्त्य पक्का छ,युटुबले जस्तो प्लेटफम अरु मिडियाले दिन सकेको छैन ,युटुब थिएन भने मेरो बिचार पनि त हेर्न [पाउने थिएनन् जनताले’। हेरौ लालीगुराँस सम्बादमा कमल सरगमले गरेको यो बिशेष कुराकानी

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।