‘नारायणकाजी श्रेष्ठजी’ कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमा मुख्य सल्लाहकार विष्णु रिमालले नेपाल क,म्युनिष्टक पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गुटब,न्दकिो आगोमा नेताहरुलाई न,पोल्न आग्रह आग्रह गरेका छन् ।

पार्टीभित्रको वि,धि र पद्धतीको हवला दिँदै प्रवक्ता श्रेष्ठले नेताहरुलाई गु,टबन्दीको आगोमा पो,ल्न उ,त्तोलक बनेको आ,रोप रिमालले लगाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत रिमालले लेखेका छन्, ‘नारायणकाजी श्रेष्ठजी ! कम से कम पार्टी प्रवक्ता पदको ला,ज त जोगाउनुस् । ‘बि,धी र प,द्दती’को न,क्कली गीत गाउँदै नेताहरूलाई गु,टबन्दीको आगोमा पो,ल्न उ,त्तोलक नबन्नुहोस् !’

रिमालले श्रेष्ठलाई मेन्सन गर्दै अगाडि लेखेका छन्, ‘पार्टी एकताबि,रूद्धका कुनै पनि ग,तिबिधि कतैबाट पनि नहोस् !! मुलुक सं,वेदनशील मो,डमा छ महसूस होस् !!!’ भनेर चे,तावनी समेत दिएका छन् ।

रिमालले आफ्नो ट्विटको अगाडि ‘इनफ इज इनफ’ लेख्दै श्रेष्ठप्रति यो क,डा टिप्पणी गरेका हुन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।