प्रचण्डको घरबेटीका कारण रसायनिक मलको हाहाकार हुँदै, ठेक्का कब्जा गरे मल ल्याएनन् …हेर्नुहोस।

काठमाडाैँ । नेपाल क,म्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्र,चण्डका घरबेटी एवं वि,वादित ठेकेदार शारदाप्रसाद अधिकारीका का,रण यस वर्ष रसायनिक मलको हाहाकार हुने भएको छ ।

अन्नबालीका लागि रा,सायानिक मल हा,हाकार भैसेको छ तर पनि आ,पूर्तिको ठे,क्का पाएका प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारी कानमा तेल हालेर बसेका छन् ।

बालीनाली मल नभएर बिजोग अवस्था हुँदा पनि ठेकेदार अधिकारी भने मल ल्याउन भन्दा पनि डेरावालकाे वरिपरि घुमेर नयाँ नयाँ ठेक्का ह,त्याउने ध्या,उन्नमा लागेका छन । अधिकारीलाई समयमा मल पुर्याई आफ्नो जि,म्मेवारी पूरा गर्ने तर्फ कुनै म,तलब छैन ।

तर नयाँ नयाँ ठे,क्काका निम्ति प्रचण्डको वरिपरि घुमेर च्याँखे थापिरहेका हुन्छन ।समयमा काम सम्पन्न नगरेर नि,र्माण क्षेत्रमा ब,दनामको भारीले थिचिएको अधिकारीको शैलुङ कन्स्ट्रक्सले केही महिना अघि रासायनिक मलका लागि २ अर्ब १४ करोड रुपैयाँ ठेक्का पाएका थिए ।

प्रचण्डको द,बाबमा अर्बौंको सडक, पुलको ठेक्का लिने, निश्चित प्रतिशत पैसा पहिले नै बुझ्ने र काम नगरी नयाँ ठेक्का ह,त्याउने ठेकेदारका रुपमा अधिकारीकाे पहिचान रहेको छ ।

शैलुङ कन्स्ट्रक्सन अन्तर्गतकै शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडबीच साँढे पाँच लाख क्विन्टल (५५ हजार टन) रासायनिक मल खरिद सम्झौता भएको थियो।

शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको थियो तर अहिलेसम्म एक बोरा मल पनि उनले ल्याएका छैनन् । कितसम्म भने ठेक्का पाएको महिनौं बितिसक्दा मल आपूर्ति भएको छैन ।

कै,यौं पटक ताकेता पनि भएको छ उनले काम गर्न मानिरहेका छैनन् । यसमा कृषिमन्त्री घनश्याम भुषालकै पनि शंकास्पद भूमिका रहेको छ । दैनिकीबाट साभार

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।