नेपाली भूमि हडप्न खोजेर भारतले गम्भीर गल्ती गर्‍यो : भारतिय बरिष्ठ राजनीतिज्ञ…हेर्नुहोस।

नयाँ दिल्ली – नेपालको भू,मि ह,डप्न खोजेर भारतले ग,म्भीर गल्ती गरेको भारतका एक रा,जनीतिज्ञले स्पष्ट पारेका छन् । उनले नेपालले उक्त क्षेत्रका बारे गत नोभेम्बरदेखि नै द,र्बिलो तरिकाले उक्त मु,द्दा उठाइरहेका बेला भूमि नै प्रयोग गरेर अ,त्यन्तै ठूलो कु,टनीतिक ग,ल्ती गरेको उनको दावी छ ।

नेपालसँगको सम्बन्धन त,नावपूर्ण बन्‍नुमा भारतको नै ग,म्भीर कू,टनीतिक क,मजोरी रहेको भारतका वरिष्ठ रा,जनीतिज्ञ करण सिंहको दावी हो ।नेपाल–भारत सम्बन्धका जानकार उनले सोमबार प्रेस वि,ज्ञप्ति नै जारी गर्दै सीमा वि,वाद पुरानो भए पनि गत नोभेम्बरमा नेपालले उक्त मु,द्दा उठाउँदा

भारतले ग,म्भीरतापूर्वक नलिएर ठूलो ग,ल्ती गरेको बताएका छन्। गत नोभेम्बरमै नेपालले उक्त विषय उठाउँदा भारतले ग,म्भीरतापूर्वक नलिएको देख्दा आश्‍चर्य लागेको उनले बताएका छन्। त्यतिखेर तत्कालै विदेश सचिवस्तरीय वार्ताका पहल गर्नुपर्ने थियो, उनले भनेका छन्,

आवश्यक परेको ख,ण्डमा परराष्ट्रमन्त्री र प्रधानमन्त्री तहमा पनि संवाद हुनुपर्ने थियो, तर भारतले वार्ताको त,दारुकता नदेखाएर ग,म्भीर ग,ल्ती गर्‍¥यो।अझ नक्सा मात्र छापेन भारतले भूमी नै प्रयोग गर्न थालेर असल छिमेकी र त्यहाँका जनतामाथी घा,त गरेको उनको बुझाई छ ।

नेता सिंहले भारतका तर्फबाट भएको ग,म्भीर कू,टनीतिक क,मजोरीकै प,रिणाम अहिलेको ज,टिल प,रिस्थिति सिर्जना भएको जनाएका छन्। भारतले नेपाली भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेटेर २०१९ नोभेम्बरमा नयाँ रा,जनीतिक नक्सा निकालेपछि नेपालले आ,पत्ति जनाएको थियो।

भारतले नयाँ नक्सा निकालेपछि नेपालले वार्ताका लागि दुई पटकसम्म कू,टनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरेको थियो।नेपालको उक्त आग्रहलाई भारतले बेवस्ता मात्रै गरेन लिपुलेक क्षेत्रमा नेपाली भू,मिबाटै बनाएको स,डक नै उ,द्घाटन गर्‍¥यो।

नेता सिंहले व्यक्तिगत र रा,जनीतिक नाता भएका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मुलुकबीचको सम्बन्ध बि,गारेको पनि आ,रोप लगाएका छन्। गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक र रा,जनीतिक सम्बन्धका बा,बजुद नेपाललाई सच्याउन नमिल्ने गरी प्रधानमन्त्री ओलीजीले सधैँका लागि भारतसँगको द्व,न्द्वको अवस्थामा पुर्‍¥याएकोमा भने दुःख लागेको छ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।