पार्टी बिभाजन हुन्छ, तयारी अवस्थामा रहन झलनाथको कार्याकर्तालाई निर्देशन…हेर्नुहोस।

काठमाडौँ । बि,वादको भू,मरीमा रु,मलिएको स,त्तारुढ दल नेकपाका ब,रिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केही दिन भित्रै पार्टी बि,भाजन हुने भएकाले तयारी अवस्थामा रहन आफ्ना नि,कट नेता तथा कार्यकर्तालाई नि,र्देशन दिएका छन ।

हरेक दिन पार्टीका केही आफ्ना भि,त्र्यिाहरुलाई बोलाएर अव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले दुवै पदबाट रा,जिनामा नदिए क,ठालोमा समातेर भएपनि ग,ल ह,त्याउने बताउदै आएका बरिष्ठ नेता खनालले पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहालको ने,तृत्वमा नेकपा रहने र ओली

समूहलाई नि,स्कासन गर्ने बिषयमा प्रचण्ड, माधव नेपाल र आफुबीच सहमति भएकाले का,र्यकर्तालाई तयारी अवस्थामा रहन नि,र्देशन दिएका हुन । बुधबार खनालसंग भेटेका एक नेताले भने उहां पार्टी फुटाउन पुरै उ,त्साहित भएर लाग्नु भएको छ ।

अव केपी ओलीका दिन गए अव सरकारको ने,तृत्व माधव क,मरेडले गर्ने र पार्टीको ने,तृत्व प्रचण्ड क,मरेडले गर्ने लगभग सहमति भएको छ र अव मन्त्रिपरिषदमा पठाउने ब्यक्तिको समेत टुं,गो लागेको खनालले बताएको ती नेताले जानकारी दिए । अहिले भारतपनि ओलीसंग चिडिएको छ

अहिलेको अवस्था पनि आफुहरु अ,नुकुल हुदै गएकाले ओलीलाई पार्टीबाट ह,टाउने तयारी भएको खनालले का,र्यकर्तालाई बताउर्दै आएका छन ।खनालको कुरा सुनेर छ,क्क पर्दै बाहिरीएका ती नेताले भने हाम्रा शीर्ष नेताहरुलाई मुलुक र जनताको बा,रेमा कुनै चि,न्ता भएको पाईन उनीहरु

कसरी पद ह,त्याउने र एकले अ,र्कालाई सि,ध्याउने खेलमा लागेको पाएं । अव अर्को चुनावमा जनतासंग कसरी मुख देखाउने ला,जमर्दो अवस्था आउने भयो ती नेताले भने । नेपाल समाचारपत्रमा खबर छ |

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।