ओलि सरकारद्वार यी १८ नि,र्णय सार्वजनिक …हेर्नुहोस।

काठमाडौ : सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ब,न्दाब,न्दी नहुने स्पष्ट पारेका छन्। मन्त्री खतिवडाले मन्त्रिपरिषद्का नि,र्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ ब,न्दा ब,न्दी गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन्।उनले जो,खिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्ला स्तरबाट सेवाहरू रोकिने अथवा ब,न्दाब,न्दी हुनसक्ने तर देशभर एकैसाथ ब,न्दाब,न्दी नहुने बताए।

त्र,सित भएर पूर्ण रुपमा यसअघि जस्तै ब,न्दाब,न्दी हुन्छ भन्ने मनस्थिति कसैले पनि नबनाउन भन्दै उनले अहिले पनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरूमा ब,न्दाब,न्दी गरिएको उल्लेख गरे। साथै सं,क्रमणको जो,खिम भएका ठाउँमा मात्रै ब,न्दाब,न्दी हुने उनको भनाइ थियो। उनले ठाउँ-ठाउँमा ल,कडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर ल,कडाउन नहुने बताए। य,द्यपी सं,क्रमणको जो,खिम हेरेर ती ठाउँहरूमा भने ल,कडाउन गर्न सकिने उनले जनाए।

अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा ल,कडाउन गरिएको छ। सं,क्रमणको जो,खिम हेरेर जिल्ला प्र,शासनहरूले ल,कडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर ल,कडाउन गर्ने कुरा त,त्काल छैन,’ उनले भने। काठमाडौं उपत्यका भित्रको बढ्दो सं,क्रमण जो,खिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा सं,क्रमणको जो,खिम भएको हुनाले केही कदमहरू चाल्न शुरु गरिएको जानकारी मन्त्री खतिवडाले दिए।

उनले जनजीवनमा अ,प्ठेरो परे पनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न समेत आ,ग्रह गरे। सरकारले को,रोना नि,यन्त्रणका लागि प्र,तिकारात्मक र उ,पचारात्मक विधि अपनाएर काम गरिरहेको र सं,क्रमितलाई भेन्टिलेटर सम्म पुग्नुपर्ने अवस्था आउन नदिने बताए। त्यसका लागि सरकारले उ,पचारका सं,यन्त्र, य,न्त्र उ,पकरण लगायतको व्यवस्था गरिरहेको बताए।

क्वा,रेन्टिन्हरू खाली हुँदै जाने र आ,इसोलेसनका बे,डहरू बढ्दै जाने स्थिति भएकाले सोही अनुसारको व्यवस्था गर्नुपर्ने आवश्यकता अनुसार काम भइरहेको स्पस्ट पारे। आवश्यकता अनुसार कतिपय ठाउँमा आईसीयू कक्षको थप वि,स्तार गर्दै जाने र,णनीतिमा सरकार रहेको बताए। यस्तै को,भिडको रो,कथाम तथा नि,यन्त्रणका लागि ब,न्दाब,न्दी गरिरहँदा स्वास्थ्य सम्बन्धी अरु कारणले मृ,त्यु नहोस् र अन्य आर्थिक स,मस्या समेत नआओस् भन्ने विषयमा सरकार सजग रहेको उनले बताए।

उनले स,मस्या बढ्दै जाँदा कतिपय अवस्थामा अलि क,ठोर हुनुपर्ने र कतिपय अवस्थामा खुकुलो हुनुपर्ने गरी व्यवस्थापन गरिने स्पष्ट पारे। जुन जिल्लाहरूमा को,रोना सं,क्रमणको अवस्था शून्य भइसक्यो त्यहाँ खुकुलो गर्ने र जुन जिल्लामा बढेको छ त्यहाँ स्थानीय तहमार्फत अथवा जिल्लामार्फत क,डाइका साथ जाने बताए।

सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने नगर्ने विषयमा उ,दार भएर नि,र्णय गर्ने स्थिति नरहेको समेत उनको भनाइ थियो। यसमा पनि विज्ञहरूको सु,झाव लिएर नि,र्णय गरिने उनले स्पस्ट पारे।अहिलेको स्थिति रहिरहेमा उ,दार बनेर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने र उ,डान गरिहाल्ने अवस्था नरहेको उनको भनाइ थियो। यस्तै विदेशमा अ,लपत्र परेका व्यक्तिलाई मात्रै उ,द्धार गर्ने गरी हवाई उडानको व्यवस्था गरिने पनि उनले जानकारी गराए।

हेर्नुहोस् मन्त्रिपरिषद बै,ठकले गरेका १८ वटा नि,र्णयहरू –

१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री सुशील भट्टलाई नियुक्त गर्ने।२. नेपाल एकद्वार प्रणाली आ,योजना कार्यान्वयन इकाई सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गत मौ,जुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी चालू आर्थिक वर्षमा आवश्यक पर्ने ७ जना राजत्रा,किंत पदहरूको अस्थायी दरबन्दी स्वीकृति गर्ने।३. बे,रुजु फ,र्छयौट मू,ल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने।

४. रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि नेपाल सरकारलाई सुझाव दिन श्री दिपक सुवेदीको सं,योजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने।५. स्याङ्गजा जिल्ला, अर्जुनचौपारी गाउँपालिका वडा नं१ को ३० रोपनी जग्गा प्रशासकीय भवन लगायतका पूर्वाधार विकास गरी सञ्चालन गर्न ३० वर्षे दीर्घकालीन प्रकारको लिजमा उपलब्ध गराउन स्वीकृति दिने।

६. भूमि व्यवस्था, सहकारी तथा ग,रिबी नि,वारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ४२ जना राजपत्रां,कित अधिकृतहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने।७. भुजुङ्ग हाइड्रोपावर प्रा।लि।लाई माथिल्लो मिदिम जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका भौ,तिक संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाँऊपालिका ४ मा रहेको ८.९८ हेक्टर सरकारी वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने।

८. नेपाल प्रशासन सेवा, राजपत्रां,कित प्रथम श्रेणीका सहसचिव वीरबहादुर राईलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने।९. नेपाल प्रशासन सेवा, राजपत्रां,कित प्रथम श्रेणीका सहसचिव वीरबहादुर राईलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने।१०. शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजनारकार्यक्रम सञ्‍चालनको लागि राजपत्रां,कित पदका २९२ अस्थायी दरवन्दी स्वीकृत गर्ने।११. स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा भुम्लुटार(८, काभ्रेपलाञ्चोक निवासी डा।सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गर्ने।

१२. ट्रङ्क लाइन तथा डेडिकेटेड फिडरबाट भएको वि,द्युत आपूर्ति सम्बन्धमा वि,द्युत उपभोगकर्ता उद्योगी व्यावसायीहरू र विद्युत प्रा,धिकरणबीच देखिएको वि,वादलगायतका स,मस्याको स,माधान मन्त्रालय र मातहत नि,कायबाट समन्वयात्मक रूपमा गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्‍को मिति २०७६।९।२१ को नि,र्णयबमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने।

१३. सन्धि सम्पन्‍न गर्ने सम्बन्धी निर्देशिका, २०७६ को म,स्यौदामा स्वीकृति प्रदान गर्ने।१४. ‘नर्म्स फर रेट एनलाइसिस अफ राेड टनेल कन्स्ट्रक्सन’ २०७७ स्वीकृत गर्ने।१५. वै,यक्तिक गो,पनीयता सम्बन्धी नियमावली, २०७७ स्वीकृत गर्ने।१६. नेपाल नेसनल बिल्डिङ काेड एनबिसी १०५: २०२०, सेइस्मिक डि,जाइन अफ बिल्डिङ इन नेपाल स्वीकृत गर्ने।

१७. सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ नि,र्माण कार्यको नर्म्स स्वीकृत गर्ने।१८. नेपाल सरकार र भारत सरकारका वीचमा प्रथम पटक मिति २००८ अगस्ट ६ मा सम्पन्न भएको साना विकास आ,योजना सञ्‍चालन सम्झौतामा नेपाल सरकार मन्त्रिपरिषद्‍को मिति २०७४।०८।१४, २०७५।०३।२४, २०७५।११।२८ र २०७६।०९।०७ को नि,र्णयानुसार कायम गरिएको शर्त र आयोजना कार्यान्वयन ढाँचा कायम रहने गरी उक्त सम्झौताको म्याद सन् २०२३ अगस्ट ५ सम्म थप गर्ने ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed