हाम्रो नेपाल, हामी नेपाली, सोलुखुम्बुमा ज्ञानेन्द्र शाहीको अभियान बिस्तार…हेर्नुहोस् ।

सोलुखुम्बु : सुशासनका लागि भ्र’ष्टाचार वि’रुद्धको महाअभियान भन्ने नाराका साथ ०७६ साल फा’ल्गुण १५ गते केन्द्री’यस्तरमा ग’ठित ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सोलुखुम्बुमा पनि बिस्तार भएको छ ।

काजी शेर्पा (स्पीड ) को संयो’जकत्वमा बि’स्तारित अभियानको कार्य’कारी समितिमा ३३ जना रहेको अभियानका के’न्द्रीय सदस्य एवं सोलुखुम्बु जिल्ला सह संयोजक लाक्पा गेल्जेन शेर्पाले जान’कारी दिए।

सह संयोजक शेर्पाका अनुसार हाल लाई सोलुखुम्बु जिल्ला भित्रका सबै नगरपालिका र गाउँपालिकाका ब्यक्ति लाई समेटेर जिल्लाका लागि कार्यकारी समिति बनाइएको हो।स्थानीयस्तरमा समेत अभियानको बिस्तारलाई ती’ब्रता दिइएको बताउंदै शेर्पाले हाल जिल्ला समितिमा आ’बद्ध ब्य’क्तिहरुबाट नै जिल्लामा हुने अनिय’मितता र अत्या’चारको भण्डा’फोर गर्ने बताए।

आगामी दिन सोलुखुम्बु जिल्लाका प्रत्ये’क नगरपालिका र गाउँपालिकामा कमि’टी निर्माण गरेर भ्र’ष्टाचार बि’रोधि अभि’यानलाई टोलटोलमा बिस्तार गर्ने तयारी भैरहेको शेर्पाले बताए। खबर’दारी अभियानबाट अनिय’मितता अ’न्त्य नभए सोलुखुम्बुमा हुने भ्र’ष्टाचार अन्त्य’का लागि स’डक आन्दो’लन गर्न पनि पछि नपर्ने शेर्पाको चेता’वनी छ।

देशमा शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्ने , नेपाली श्रम श’क्तिलाई विदे’शिनबाट रोकेर स्वदेशमै रोज’गारको व्यवस्था सरकारले गर्नु पर्ने साथै सरका’रीस्तरबाटै जस्तोसुकै भ्रष्ट’चारीलाई पनि फाँसी अथवा आ’जीवन कारावासको सजाएको ब्यवस्था गर्दै भ्रष्टा’चार मु’क्त देश घो’षणा अ’विलम्व गर्नु पर्ने अभि’यानको माग रहेको जा’नकारी पनि उनले दिए।

अभिया’नमा भाग लिन जो सुकै देश प्रेमी एवं कुनै पनि राजनैतिक द’लको सद’स्यता नलिएका नेपाली नागरिक युवाहरुले सद’स्यता लिन पाउने छन् ।भ्र’ष्टाचारले देश तहस-नहस पारिरहेको साथै यस्तै अवस्था रहिरहे अबका केही वर्षमै हाम्रो देश विश्वकै भोक ,रोग र अभा’बमा गुज्रि’एका देशहरु मध्येकै

प्रथम बन्ने खतरा रहेकाले यस्तो अवस्था आउन नदिन खब’रदारी गर्ने उद्देश्यले अाफुहरुले यो अभि’यान सं’चालन गरेको अभि’यानका प्रदेश नम्बर एक सं’योजक बिकास ठाकुरको भनाइ छ। अ’भियानमा आ’बद्ध हुन चाहनेहरुले सहसं’योजक शेर्पासंग सम्पर्क गर्न सोलुखुम्बु जिल्ला क’मिटीका को’षाध्यक्ष आङ छोम्बी शेर्पाले आ’ग्रह गरिन।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।