भारतीय बोर्ड परी’क्षामा नेपाली मज’दुरकी छोरीले ९६.४ प्रतिशत अंक ल्याएर उति’र्ण…हेर्नुहोस् । सम्मानको लागि सेयर गरौ !

मुम्बई : रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदु’रकी छोरी प्रतिभाले भारतीय बो’र्ड प’रीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उ’तिर्ण गरेकी छन्। भारतको महाराष्ट्र’स्थित को’स्टाल जिल्लाको पोल्टी पसलमा का’र्यरत कृष्ण गोभिडलाल चौधरीकी

छोरी प्रति’भाले स्थानीय मराठी भाषामा अध्ययन गरेर एसएससीबी परी’क्षामा उत्कृ’ष्ट नम्बर ल्याएर पास भएकी हुन्। उनका भाई प्रतिकले पनि ८९ प्रतिशत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन्। नेपालको कै’लालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए।

काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दू’रीमा रहेको अलिबाग जिल्लाको जि’रादमा स्थानीय पोल्टी पसलमा कामका थिए। जिरादका पू’र्व ग्रा’म प’ञ्चायत अरविन्द पाटिल कृष्ण पहिलो पटक कामको खोजिमा भारत जाँदा वि’वाह समेत नगरेको बताउँछन्।

पछि उसले वि’वाह ग-यो र दुई छोराछोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने। कृष्णका छोराछोरीले चो’न्धी गाउँमा रहको एसएम भ’ड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए। कृष्ण र उनकी पत्नीले भने पढ्ने अव’सर पाएका थिएनन्।

कृष्णको सपना आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिने थियो। छोराछोरीलाई राम्रो शिक्षा दिक्षाका लागि कृष्णको पत्नीले पनि फु’ड स्टलमा काम गर्न सुरु गरेकी थिइन्। प्रतिभा निकै मेहनती र अध्ययनमा अब्बल विद्यार्थीमा पर्छिन्। बोर्ड परी’क्षमा प्राप्त

गरेको आफ्नो सफलताको सुत्र बताउँदै प्रतिभाले आफूले समय तालिका बनाएर अध्ययन गर्ने गरेको बताएकी छन्। उनी हरेक दिन बिहान ३ बजे उठेर पढ्न सुरु गर्ने गरेको बताउँछिन्। उनकी आमा बिहानै काममा जाने र बेलुका अवेर मात्रै घर फर्किने भएकाले घरको काम समेत प्रतिभाले नै सम्हाल्ने गर्थिन्।

पवित्रा भविष्य मे’डिसिन पढेर डा’क्टर बन्न चाहन्छिन्। तर यसका लागि ठूलो रकम र कैयौँ प’रीक्षाहरूको सामना गर्नुपर्ने भन्ने कुरामा पनि उनी जानकार छिन्। उनका शि’क्षक जानभी बाघे पवित्रा विद्यालयमा सधै अब्बल र बहुप्र’तिभाशाली वि’द्यार्थी भएको बताउँछन् ।प्रतिभा खेलकुदलगायतका विद्यामा पनि अब्बल रहेको उनी बताउँछन्। नागरिक बाट

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।