प्रधानमन्त्री ओलि वि,रुद्ध जनमत बनाउन लाग्नुहोश:प्रचण्ड…हेर्नुस् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबि,रुद्धको ल,डाई जि,त्न नसके पार्टी बि,भाजन हुने नि,श्कर्षका साथ तयार रहन आफू नि,कट पार्टी पत्रकारहरुलाई नि,र्देशन दिनुभएको छ ।

अध्यक्ष ओलीसँगको बार्तामा नगएर काठमाडौंको एक कलेजमा आफू नि,कट पत्रकारहरुको गुट भेला गरेर सचिवालयका तीन शीर्ष नेतालाई साँक्षी राखी पार्टी बि,भाजन हुने भन्दै तयार रहन नि,र्देशन दिनुभएको हो ।

‘हामी कम्युनिष्ट भन्नेहरुले राम्रो भन्दा राम्रो प,रिस्थिति बनाउन प्रयाश गर्ने हो तर ख,राव भन्दा ख,राव प,रिस्थितिको लागि पनि तयार हुनुपर्छ, अहिले त्यस्तै स्थिति छ, यत्ति बुझ्नोस, हामी एकतालाई अ,क्षुण्ण राख्न चाहन्छौं तर ख,राव भन्दा ख,राव प,रिस्थितिको लागि पनि तयार भएर बसौं,

जस्तो सकुै प,रिस्थितिका लागि मा,नसिक रुपले तयार भयौं भने मात्रै ल,डाईं जितिन्छ ।’प्रधानमन्त्री ओलीबि,रुद्ध मि,सन चलाउनु पर्ने बिभिन्न आधार राखेर ३८ मिनेट लामो प्र,शिक्षण दिनुभएका अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।

जनताटाइम्सलाई प्राप्त अडियो रेकर्डअनुसार अध्यक्ष प्रचण्डले झण्डै आधा समय पार्टी बि,भाजनको आधार औल्याउँदै तयार रहन र ओलीबि,रुद्धको ल,डाईको सेना सञ्चार क्षेत्र नै भएकोले यो नि,र्णायक ल,डाईमा जसरी पनि जीत हा,सिल गर्न नि,र्देशन दिनुभएको छ ।

‘राजनीतिक रा,जनीति भनेको रक्तपातहीन यु,द्ध हो, यु,द्ध भनेको रक्तपातपुर्ण रा,जनीति हो, यु,द्धको बेलामा से,ना नै मुख्य ह,तियार हुन्छ, अहिले त्यो स्थिति होइन, त्यसो भएको हुनाले प्रचार क्षेत्र नै हाम्रो से,ना हो

बास्तवमा, तपाईहरु नै अहिले मोर्चामा हुनुहुन्छ, अहिले तपाईहरुले गर्ने प्र,हार कसरी जान्छ भन्ने कुराले नै ल,डाईको छिनोफाने हुनेवाला छ, नि,र्णायक रुपले जनमत सिर्जना गर्ने कुरामा तपाईहरु अग्रमोर्चामा हुनुहुन्छ,’ प्रचण्डको भनाई थियो ।

हामी क,म्युनिष्ट भन्नेहरुले राम्रो भन्दा राम्रो प,रिस्थिति बनाउन प्रयाश गर्ने हो तर ख,राव भन्दा ख,राव प,रिस्थितिको लागि पनि तयार हुनुपर्छ, अहिले त्यस्तै स्थिति छ, यत्ति बुझ्नोस, हामी ए,कतालाई अ,क्षुण्ण राख्न चाहन्छौं तर ख,

राव भन्दा ख,राव प,रिस्थितिको लागि पनि तयार भएर बसौं, जस्तो सकुै परिस्थितिका लागि मा,नसिक रुपले तयार भयौं भने मात्रै ल,डाईं जितिन्छबरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरुलाई साथमा राखेर अध्यक्ष प्रचण्डले

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि ग,म्भीर आ,क्षेप समेत लगाउनु भएको छ । उहाँले प्रधानमन्त्री ओली क,म्युनिष्ट पार्टीको सदस्य हुन र जिम्मेवारी लिनसमेत ला,यक नरहेको भन्दै ओलीमाथि आ,क्रमण गर्न आफू नि,कट पत्रकारलाई नि,र्देशन दिनुभएको हो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।