आजदेखि काठमाडौं उपत्यकासहित दुई सय बढी संक्र’मित भएको जिल्लामा जोर/विजोर लागू…हेर्नुहोस् ।

काठमाडौं, २१ साउन । को’रोना भाइ’रस संक्रम’णको उच्च जो’खिमलाई मध्य’नजर गर्दै भोलिदेखि निजी र सार्वजनिक सवारी साधनमा जोर/विजोर लागू हुने भएको छ ।

बुधबार साँझ गृह मन्त्रालयले एक विज्ञ’प्ती जा’री गर्दै को’रोना जोखि’म निय’न्त्रणका लागि अन्य सबै सु’रक्षा मापद’ण्ड लागू गर्ने पनि जनाएको छ ।

जोर/विजोर प्रणा’लीको यस नियम काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्य’काबाहिर दुई सय जना भन्दा बढी सक्रि’य को’९रोना संक्र’मित रहेको जिल्लामा लागू हुने गृ’हले जनाएको छ ।

यसअघि सरकारले असार २६ गतेदेखि निजी सवारी साधनको जोर/विजोर हटाएको थियो । त्यस्तै, उपत्यकाका ३ जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात स’ञ्चालन गर्न अनुमति प्र’दान गरेको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।