झलनाथ खनाल भन्नुहुन्छ: प्रधानमन्त्री ओलिको  प्रवृत्तिविरूद्ध लड्दै छौँ ! पूरा पढ्नुहोश!

काठमाडौ : सत्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) का व,रिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली ने,तृत्वको सरकार गलत बाटोमा हिँडेको बताएका छन् ।रा,जधानीमा भएको एक अ,न्र्तक्रिया कार्यक्रममा बोल्दै नेता

खनालले सरकार गलत बाटोमा हिँडेकाले सचिवालयका सदस्यहरु एक जुट भएको बताएका छन् ।हामी ओलीमा देखा परेको रा,जनीतिक, सै,द्धान्तिक प्र,वृत्ति वि,रूद्ध ल,ड्दै छौं,’ उनले भने, ‘क,म्युनिस्ट पार्टीको स,चेत प्रयत्न नभइ समाजवा,दमा जान सकिँदैन ।

वै,चारिकरूपले हेर्ने हो भने उहाँमा अधःपतन देखिन्छ । रा,जनीतिक रूपले दिशाहीन र सै,द्धान्तिक रूपले पनि अधःपतन नै देखिन्छ । कहाँ जाने कुनै टु,ङ्गो छैन ।त्यस्तै नेता खनालले बु,र्जुवा प्रजातन्त्रमा मात्रै प्रधानन्त्री अल इन अल, सर्वेसर्वा भएको बताउँदै क,म्युनिस्ट प्रणालीमा सरकार

पार्टीको मा,तहत हुनुपर्ने बताएका छन् ।समाजवा,दको दिशातर्फ जाने क,म्युनिस्ट पार्टीको ने,तृत्वमा सरकार हो यो । प्रधानमन्त्री अल इन अल होइन । हामी नयाँ अवस्थामा थियौं । तर केपी ओलीले पुँजीवा,दी ढाँचा र ढ,र्रामा सरकार चलाउनु भयो’,

उनले भने, ‘पार्टीले उमेदवार बनायो, पार्टी संसदीय दलले प्रधानमन्त्री बनायो तर, संसदीय दल र पार्टी उहाँका निम्ति भर्र्याङ् मात्रै बने । कुनै पनि कुरासँग मतलव नराखी अघि बढ्नुभयो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।