फेरि जोरबिजोर प्रणाली लागू हुने…हेर्नुहोस।

काठमाडौं- सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्र,णाली लागू गर्ने निर्णय गरेको छ ।

को,रोनाभाइरस सं,क्रमितको संख्या बढ्दै गएपछि जो,खिम न्यू,नीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्र,णाली लागू गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बै,ठकले यातायातका सा,धनमा जो,रबिजोर प्र,णाली लागू गर्ने नि,र्णय गरेको हो । सो नि,र्णय बिहीबारदेखि लागू हुने मन्त्रालय स्रोतको भनाइ छ ।

लामो ल,कडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बै,ठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।