प्रचण्डलाई प्रस्न , प्रचण्ड जि हजुरले १० बर्षसम्म जनयु,द्ध गर्नु भयो कि धनयु,द्ध ?

काठमाडौ : राजाको छोरा राजा नै बन्ने परम्परा तो,डिनुपर्छ । जनताको छोराले देशको बा,गडोर सम्हाल्नुपर्छ भन्दै १० वर्ष जनयु,द्धमा भोगेका पि,डा तपाई बाहेक अरु कसलाई थाहा होला र ? अरुलाई सोध्न पनि मिल्दैन । किन कि जनयु,द्धका मुख्य क,माण्डर नाईके तपाई नै हो र हुनुहुन्थ्यो ।प्रचण्ड जी जनयु,द्धमा आम सोझा साझा बाँडेको सपना पुरा भयो त ? के ति जनतालाई बाँडेका सपनाहरु आफु कसरि सत्तामा पुग्ने वा फहर्याउने ह,तियारको रुपमा मात्र थियो की ?

सारशंमा भन्दा तपाईले ने,तृत्व गर्नुभएको त्यो जनयु,द्ध नभई धनयु,द्ध थियो की ? १७ हजारको ब,लिदानीले तपाईले आफ्नो सत्ता, शक्ति, पैसा र परिवारवादको लागि मात्र चाहेको देखिन्छ ।हिजो २१औं शताव्दीको समाजवा,द र सर्वाहारा वर्गको उन्मुक्ति भन्दै जनयु,द्धको नाममा धनयु,द्ध गरी आफु र आफन्तलाई अ,र्बपति बनाउने, देशको सत्तामा अस्थिरता ल्याउने, कहिले कांग्रेससँग त कहिले तत्कालिन केपी ओली सरकारको ९ महिले कार्यकालमा तपाईले देखाउनुभएको वि,गतको व्यवहार त अब नेपाली जनताले भुल्ने छैनन् र त्यसको हिसाव किताव पनि समय क्रममा दिने नै छन् ।

विगतको इतिहासको घा,उलाई को,ट्याउँदै वर्तमान समयमा पनि नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति सं,घर्ष पदको लागि हैन भन्दा आम नेपालीले पत्याउनुपर्ने ? अध्यक्ष क,मरेड ! अब झु,ट र आश्वासनको दिन गए । आम नेपाली जनताले बुझेका छन्, तपाईको रा,जनीतिक खेल कस्तो हुन्छ ? र त्यसलाई कसरी नि,स्तेज बनाउनुपर्छ भनेर । लो,कतन्त्रीक गणतन्त्रमा जनता नै सर्वशक्तिमान हुन्, नि,र्णायक शक्ति हुन् । जनतालाई आखाँमा कसिङ्गर लगाएर आफ्नो स्वा,र्थ पूर्ती गर्छुभन्ने सपना नबुनेकै उ,त्तम हुन्छ ।

पुष्प कमल दाहाल प्रचण्ड ६०औं दशक अघि गाउँका अ,शिक्षित युवाहरुको महान् नेता थिए । यसमा दुई मत छैन । तर वर्तमान समयमा देशका आम युवाहरु शि,क्षित भइसके । शिक्षाको अ,न्धकारको युगबाट क्रमिक रुपमा उज्यालो युग तर्फ अघि बढिरहेका छन् । त्यसैले तपाईको नि,यत, नी,ति सवै नेपालीले बु,झिसके ।अब तपाईसँग अर्को पार्टी बनाउँछु र देशको बा,गडोर सम्हाल्छु भन्ने हि,म्मत पनि छैन । र सै,द्धान्तिक रुपमा जनताको बहुदलीय जनवा,द बोकेको पार्टीलाई क,ब्जा गर्छु भनि सोच्नु त त्यो तपाईको दि,वा सपना मात्र हो । तपाईको र,णनीति आम कार्यकर्ताले बुझिसकेका छन् ।

माओवा,दी हुँदा कहिले बाबुरामसँग मिलेर बैद्यलाई पेल्ने त कहिले विप्लवलाई । ह,लिे पनि नेकपा भित्र तपाईले त्यही अ,स्त्र प्रयोग गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी ओलीसँग असहमत भएकालाई लिएर अस,न्तुष्टहरुको मात्र गुट बनाउने र प्रयोग गरी नेकपालाई भस्म बनाउने कार्य क,दापी स्वी,कार्य छैन । ओलीसँग अस,न्तुष्टहरुको ढा,डमा टेकी ओलीलाई प्र,हार गरी आफु सर्वसत्तामान हुने जुन र,णनीति लिनुभयो त्यो र,णनीति नि,रर्थक हुनेछन्, भइसकेका छन्, का,र्यकारी अध्यक्ष ज्यू ।

अ,न्त्यमा, कमरेड प्रचण्ड जी संविधान जारी हुँदा त तपाईले नै भन्नुभएको थियो कि ‘साईकल चढ्छु भारतको सामु भुक्दिन ।’ तर अहिलेको तपाईको व्यवहार र त्यो समयमा गर्नुभएको प्र,तिवद्धता हेर्नुस् । कति चाँडो भुल्नुभयो त्यो आफ्नो प्र,तिवद्धता ? तपाईलाई हामी जस्ता कार्यकताले राजनेताको रुपमा हेर्न चाहन्छौं । तपाई पद, पैसा, शत्ती, परिवारवादको अस्थिरता तथा प्र,तिपक्षीको लो,भ मो,ह त्योग्नुपर्छ । त्यस्तै भारतको एजेण्डा त्यागेर नेकपाको एजेण्डा बोकी चाँडो भन्दा चाँडो महाधिवेशन गराएर पार्टी र संगठनलाई अझ म,जबुद बनाउनुस् । त्सपछि तपाईलाई देश र जनताले सदैव सम्झिरहनेछन्

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।