प्रचण्ड र माधव कुमार नेपालले पार्टी पत्रकारको गुट भेला राखेर , प्रधानमन्त्री ओलि वि,रुद्ध मिसन चलाउनको  लागि यस्तो नि,र्देशन दिनुभएको छ…हेर्नुहोस!

काठमाडौ : सत्तारुढ नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित चार शीर्ष नेताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबि,रुद्ध अ,भियान छे,डन आफू नि,कट पार्टी प,त्रकारलाई प्र,शिक्षण दिनुभएको छ ।

प्रे,सिडेन्टियल क,लेजमा आज आफू नि,कट पत्रकारको भेला गरी अध्यक्ष प्रचण्ड, ब,रिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीबि,रुद्ध मि,सन चलाउन प्र,शिक्षणसहितको नि,र्देशन दिनुभएको हो ।

भेलामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई इरिटेड बनाउने गरी समाचार लेख्न नि,र्देशन दिनुभयो, जे गर्दा ओलीलाई इरिटेशन हुन्छ, त्यही गर्ने योजना सिकाउनु भयो,’ सहभागी एक पत्रकारले जनताटाइम्ससँग भने ।

उनका अनुसार प्रचण्ड र नेपालले अवको मोर्चा प्रचारको भएको भन्दै मिडियाको मोर्चाबाट ‘प्रधानमन्त्रीबि,रुद्ध ठोक्न’ खुला नि,र्देशन दिनुभयो ।उनका अनुसार प्रधानमन्त्री ओलीसहित उहाँलाई साथ दिने मन्त्री र स्थायी क,मिटीका नेताहरुबि,रुद्ध अव फाइट टु फिनिस’ का रुपमा मिडियाबाट प्र,हार गर्न भनिएको छ ।

भेलामा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालसहित तात्कालिन प्रेस सेन्टर नेपालका उपत्यकामा रहेका अधिकांश पदाधिकारी सहभागी थिए भने प्रेस चौ,तारी नेपालका पूर्वअध्यक्ष ग,गन बिष्टसहितका पत्रकार नेताहरु सहभागी थिए ।पत्रकारलाई ओलीबि,रुद्ध लेख्न उ,क्साउँदै कुर्सी राख्दा आफू अ,पमानिन भएको घ,टना सुनाउनु भएको थियो ।

प्रधानमन्त्री ओलीबि,रुद्ध खनिने क्रममा उहाँले पार्टीका अर्का अध्यक्ष ओलीले पार्टी फुटको पक्षमा लगातार ग,तिविधि गर्दै आएको ग,म्भीर आ,क्षेप लगाउनु भयो भने आफ्नो गुट भेलाको बचाउँ गर्दै लेख्न भन्नुभयो ।प्रधानमन्त्रीबि,रुद्ध लगातार गु,टबन्दी गर्दै आउनुभएका चारै नेताले

पार्टीमा बहस भइरहेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, जनताको बहुदलीय जनवादको ना,रा, द,लाल र राष्ट्रवा,दीको ना,रा दिएर सडकमा भएको ना,राबाजी जस्ता ग,तिविधि त्यसको प्र,माण भएको द,लिल पेश गर्नुभएको थियो ।

यस्तै प्रचण्डले पार्टी बि,भाजनको सं,केतसमेत गर्नुभएको छ ।हामीले अहिले पनि एकता अ,क्षुण राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्र रहेन । त्यसैले ख,राबभन्दा ख,राब परिस्थितिका लागि पनि तयार रहनुपर्छ,’ ओलीबि,रुद्ध लाग्न खुल्ला नि,र्देशन दिँदै पत्रकारको गु,टठ भेलामा प्रचण्डको भनाई थियो ।

भेलामा बरिष्ठ नेता खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले पनि ओलीबि,रुद्ध लागेर बिजय हा,सिल गराउने काम तपाईहरुको भन्दै मिसन चलाउन निर्देशन दिनुभएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।